4

अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित

नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् । भोजपुरकी मीराले दुई...

थारूवान

अविनाश चौधरी/कैलाली। गतवर्ष भारतले लगाएको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षको पर्यटन व्यवसाय यसवर्ष सिजनमा पनि खासै चल्न सकेको छैन । विश्वकै सबैभन्दा ठूलो बाह्रासिङ्गाको झुन्ड रहेको कञ्चनपुर स्थित शुक्लफाँटामा सिजनको बेला पनि पर्यटक आगमन निकै कम रहेको छ ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो । तर, समापन भने केही सहमतिका साथ भएको छ । स्थानीय चुनाव घोषणा गर्ने तयारीप्रति आक्रोस बोकेर पुगेका मोर्चाका नेताहरु पनि प्रचण्डको आश्वासन बोकेर फर्किएका छन् ।

थारूवान

पुरानो रिसिईवीको कारण सुनसरीको इटहरीमा दिलकुमार भन्ने रिजन चौधरीलाई छुरा प्रहार गरी हत्या पश्चात फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १५ बस्ने २० वर्षीय जयनारायण चौधरी छन्।

थारूवान

थारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन...

थारूवान

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर...

थारूवान

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए। ‘राष्ट्रिय स्वाधिनता र अखण्तामा प्रहार गर्नेलाई कुनै कारबाही गरिएको छैन’, उनले भने, ‘सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा समेत सरकार...

थारूवान

सांसद गंगा थारुले अर्को टीकापुर घटना दोहोरिनसक्ने चेतावनी दिएकी छन्। ब्यवस्थापिका संसदमा शुक्रबार बोल्दै उनले थारुको मुद्दा पूरा नगरी चुनावको तयारी गरेको भन्दै कडा आपत्ति जनाइन्।

थारूवान

निर्वाचनमा सहभागी हुन र भोट हाल्नका लागि एउटा नेताले कस्तो अभियान चलाउन सक्छन् ? जागरण अभियान, प्रशिक्षण अभियानजस्ता सामान्य कुरा हामीले अनुमान गर्न सक्छौँ । तर, केन्याको सन्दर्भमा यस्तो अनुमान फेल खान सक्छ । किनकि केन्याकी एक सांसद्ले महिलाहरूसँग अपिल गरेकी छिन्– ८ अगस्टमा हुने निर्वाचनका लागि मतदाता नामावलीमा...

थारूवान

समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्। 

थारूवान
1 43 44 45 46 47 75