4
सन्दर्भहीन राष्ट्रिय एकता दिवस
सीएन थारु पञ्चायत कालमा शुरुभएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गणतान्त्रिक व्यवस्थाको नेपाल सरकारले पुनः मनाउने शुरुवात गरे । यसको मर्म बारे अलग अलग बुझाई रहेकै कारण कीर्तिपुरवासी सो दिन ढुङ्गामा उभिएर पृथ्वीनारायण शाहको नाममा थुक्ने गरेको छ । यस्तै बुझाई अन्य आदिवासी जनताको पनि रहे । पञ्चायत...
थारूवानविगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको...
थारूवानश्याम सि.टी./कपिलवस्तु । थारु समुदायको महान पर्व एवं नयाँ वर्षको अवसरमा तीन दिने नवौं कपिलवस्तु माघी (खचडी) महोत्सव २०७५ हुने भएको छ । थारु कल्याणकारिणी सभा कपिलवस्तुको अगुवाईमा शनिबार जिल्लाका सम्पूर्ण थारु अगुवा,बुद्धिजिवी,समाजसेवी लगाएतका जिम्मेवार ब्यक्तित्वहरुको बीच बृहत भेला थारु कल्याणकारिणी सभाको प्रांगणमा गोरुसिङ्गेमा सम्पन्न भएको छ ।
थारूवानChaudhary Kanailal, (Josai International University Japan, PhD) The Government of Nepal, in its’ Preamble in the constitution 2015 has said the ending of all forms of discrimination and oppression created by the feudalistic, autocratic and centralized unitary system of governance by protecting and promoting social and cultural solidarity, tolerance...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश