4

बाराको नरहीमा दुई कोठे बर्थिङ सेन्टर

नागेन्द्र चौधरी/कलैया। बाराको गाविस नरहीको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको लागि दुई कोठे भवनको शिलान्यास गरेका छन् । गाउँ विकास समितिका बुद्धिजीवी किशोरी प्रसाद चौधरीको प्रमुख अतिथिमा उक्त भवनको बिहीबार शिलान्यास गरेका छन् ।

थारूवान

नागेन्द्र चौधरी/कलैया। वास्तवमा भन्ने भरेका छन् कि पाप धुरीबाट कराउछ यो कुरालाई बाराका प्रहरीले एक कुख्यात अपधारीलाई पक्रिएर प्रमानित गरेका छन् । जिल्ला बारा गा.वि.स.दहियार वडा नं.७ बस्ने २७ वर्षको दिनेश भन्ने सावन जैसवालले मिति २०६३ पुस ११ गते मनकामना तेल उद्योगमा कार्यरत ना.१ ख. ७६७५ नं.को ट्रक चालक...

थारूवान

महोत्तरीको महोत्तरी गाविस-६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ। मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए।

थारूवान

थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा परेका छन्। गएराति उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। उनको उपचार अहिले बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा भइरहेको छ।

थारूवान

धनगढी- सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको भन्दै आज कैलाली-कञ्चनपुर बन्दको आह्वान गरेको छ। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै थारु नेताहरुले विरोध जनाएका छन्। संशोधन प्रस्ताव अपुरो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरुहट पक्षधरको भनाइ छ।

थारूवान

कृष्णराज चौधरी/काठमाडौं। मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको...

थारूवान

काठमाडौं- नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। थारु कल्याणकारी सभा नवलपरासीले राजधानीमा पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

थारूवान

थरुहट-थारुवान संयुकक्त संघर्ष समितिले संसोधन विधेयक प्रस्तावको विरोध गरेको छ। आन्दोलनरत असन्तुष्ट पक्षको माग यसले पूरा नगर्ने भन्दै समतिले सो विधेयकको विरोध जनाएको हो। ‘मंसीर १४ गते मंगलवार राति नेपाल सरकारद्धारा संसद सचिवालयमा दर्ता गरिएको संविधान संशोधन बिधेयक सकारात्मक भएतापनि लोकतन्त्र, थरुहट(थारुवानको शान्तिपूर्ण आन्दोलनको मर्म र भावना विपरती छ।...

थारूवान

कृष्णराज सर्वहारी/काठमाडौं प्रदेश संरचनाको सवालमा असन्टुष्ट रहेका थारुहरुलाई थुम्थुम्याउन संविधानमा थारु आयोगको व्यवस्था गरिएको छ। तर थारु आयोग नाम मात्रको भएकाले आँखामा छारो हाल्न मात्र ल्याइएकोले थारु नेता तथा अधिकारकर्मीहरुले आयोगको संरचनाको बिरोधमा आवाज उठाएका छन्।

थारूवान
1 48 49 50 51 52 75