4
थरुहट आन्दोलनकारीले भने- संविधान संशोधनको प्रस्ताव औचित्यहीन
आन्दोलनरत थरुहट पक्षधरहरुले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी सरकारले संसद्मा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव औचित्यहिन भएको टिप्पणी गरेका छन् । त्यसरी गर्न लागिएको संशोधनले थरुहटको माग पूरा सम्बोधन नहुने दाबी गर्दै उनीहरुले नवलपरासीदेखि कन्चपुरसम्मको एक प्रदेशको माग गरेका छन् ।
थारूवानपूर्पपक्षका लागि कैलाली कारागारमा राखिएका टीकापुर घटनाका अभियुक्तहरुलाई बलाङ्केट प्रदान गरिएको छ। सभासद डा. गोपाल दहित र थरुहट/थारुवान संयुक्त संघर्ष समिति बर्दियाको सहयोगमा २५ थान ब्ल्याङ्केट प्रदान गरिएको हो। कारागारमा रहेका थरुहट आन्दोलनकारी कैदीहरुलाई जाडो छल्न सजिलो होस भनेर बलाङ्केट उपलब्ध गराइएको हो।
थारूवाननेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए ।
थारूवानजिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
थारूवानसन्तोष दहित। शनिवारको दिन स्कूल बन्द थियो। बन्द भएको दिन एउटा स्कूलको प्राङगानमा आ-आफ्ना बालबालिकाहरुसंग अभिभावहरु खचाखच बसिरहेका थिए । उनीहरु एउटा कार्यक्रम हेर्न र भाग लिन त्यहाँ उपस्थित भएका थिए । बैजापुर-४, बाँके स्थितरहेको श्री जनशक्ति माध्यमिक विद्यालयको प्राङ्गनमा शनिबारको दिन पारेर ग्रामिण महिला उत्थान केन्द्र घोराहीले आर्थिक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश