4

कहोंर जाइटा हमार थारु भाषा? [विचार]

सबि चौधरी। ढेरडिन पाछ घर आइल संघरेनसे भ्याट हुइल ब्याला बातचिट कर्ना क्रमम मै उहाहुँकन पुछ्नु–‘का बा हाल खवर ? कैह्या अइलि गोचाली बहारसे ?’ ‘ठिक छ, हिजो मात्र आएको अनि तिम्रो खवर के छ भन ?’ अस्टह भाषाम हुइटि हमार सम्वाद हुइटि रहल । हम्र एक्क जातिक थारु,...

थारूवान

थरुहट-मधेस आन्दोलनमा भएका घटना छानविन गर्न गठित उच्चस्तरीय आयोगलाई छिटो काम गर्न गृहमन्त्री विमलेन्द्र निधिले निर्देशन दिएका छन् ।

थारूवान

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

थारूवान

कारी महतो/चितवन। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले पर्साबाट टाँडीतर्फ आइरहेको ना ५ ख ३९३६ नम्बरको क्वेष्ट मोडेल कलेजको बस तोडफोड गरेका छन् । पूर्वी चितवनको ज्यामिरे र बहेरा चोकको बीचमा रहेको मेट्रो पम्प नजिकै ४ः३० बजे तोडफोड भएको हो ।

थारूवान

आसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित ८ देशले खेल्नेछन् । तर, नेपालको भने अझैसम्म टिम समेत बनेको छैन । यसअघिको यू-१९ टोलीका अधिकांश सदस्य उमेरका कारण खेल्न पाउने छैनन् भने खेलाडी...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लगायत दलको सहमतिमा संविधान संशोधनको प्रक्रिया यही कात्तिक मसान्तभित्र अगाडि बढाउने तयारी गरिएको बताएका छन्। वर्तमान सरकार गठन भएको सय दिन पुगेका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सम्बोधन गर्दै उनले सहमतिका आधारमा थारु, आदिवासी र मधेसकेन्द्रित दलको माग सम्बोधन गरिने बताए। संविधान संशोधन प्रक्रियालाई...

थारूवान

खाद्य अधिकारको क्षेत्रमा कलम चलाउने नेपालगन्जका कान्तिपुर संवाददाता ठाकुरसिंह थारुलाई सम्मान गरिएको छ । खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय, फियान नेपाल लगायतका सरकारी तथा सामाजिक संघ, संस्थाले सामूहिक रुपमा सम्मान गरेका हुन् ।

थारूवान

कृषिमन्त्री गौरीशंकर चौधरीले नेपालको कृषि उत्पादनमा वृद्धि गर्न सके मात्रै खाध्यान्नमा आत्मनिर्भर बन्ने बताएका छन् । सय दिनको कार्यप्रगतिबारे जानकारी गराउन बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले नेपालले आधुनिक र यान्त्रीकरणको प्रयोगबाट कृषि उत्पादनमा वृद्धि गर्न सके मुलुक खाध्यान्नमा फेरि पनि आत्मनिर्भर बन्न सक्ने दावी गरे ।

थारूवान

जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित हुने भएका छन् । सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ३ जना स्रष्टाहरु पुरस्कृत हुने भएका छन्। जंग्रार साहित्यिक बखेरीको आगामी पुस महिनाको १ र २ गते बर्दियाको राजापुर नगरपालिका ४, बालाबजारमा हुन गइरहेको भब्य समारोहबीच...

थारूवान

दुष्यन्त चौधरी/बारा। हिन्दूहरूको तेस्रो महान चाडपर्व छठको अवसरमा गाविस नरही वडा नम्बर २ अौनियाद्वारा अायोजित गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अौनिया प्रथम स्थान हासिल गरेका छन् । सोमबार श्री नेपाल राष्ट्रिय देवनारायण गनिया प्राविका परिसरमा गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएका छन् । गाविस नरहीका अौँनिया , नरही...

थारूवान
1 51 52 53 54 55 75