4

थारू संस्कृति जोगाउँदै कपिलवस्तुका थारु समुदाय

कमल चौधरी/कपिलबस्तु कपिलबस्तुका थारु समुदायहरु बेलको काँडमा ढिकारी उनेर दशैं मनाएका छन् । उनीहरुले सदाको बर्षझै यस बर्ष पनि दशैैंमा आफ्नै संस्कृतिमा रमाउदै दशैं मनाएका हुन् । ‘जे सिक्यौं त्यही आफ्ना सन्ततीहरुलाई सिकाउँदै आएका छौं,’ कपिलबस्तु वाणगंगा नगरपालिका–१५ की जुुगारी थारुले बताए ।

थारूवान

कोहलपुरको मदनचोकमा मिनी ट्रकले किच्दा मंगलबार विहान हजुरआमा र नातिनीको मृत्यु भएको छ। कोहलपुरबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ को मिनी टाटा ट्रकले पूर्वपश्चिम राजमार्गको कोहलपुर–३ मदनचोकमा किच्दा स्थानीय ५८ की सीतादेवी पोखरेल र उनकी दुई बर्षीय नातिनी प्रशंसा पन्तको मृत्यु भएको हो।

थारूवान

कारी महतो/खैरहनी बढी उत्पादन लिनका लागि स्थानीय कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर लगाएको धानबालीबाट उत्पादन नभएपछि खैरहनी नगरपालिका वडा नं. १ का कृषकहरु आफूहरु ठगिएको महशुस गरेका छन् । खैरहनी नगरपालिका स्थित थारु कृषक कल्याण समूहका सचिव हरिकुमार चौधरीले ज्यामिरे कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर ८ कट्ठा...

थारूवान

बाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् । सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा रु पाँच लाखभन्दा बढी आम्दानी लिँदै आएका छन् । एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो । काँडे, मध्यम...

थारूवान

नवलपरासीको प्रतापपुर गाविसको  खैरहनी मा गएराति मोटरसाइकल दुर्घटनामा जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रतापपुर-८ अठलहीका २३ वर्षीय कपिलदेव चौधरी रहेको प्रहरीले जनाएको छ। 

थारूवान

नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो । जसमा सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ ।...

थारूवान

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

थारूवान

सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेमध्ये...

थारूवान

ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए ।

थारूवान
1 53 54 55 56 57 75