4

उदयपुरको बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा...

थारूवान

कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् । पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ । टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा...

थारूवान

लक्की चौधरी। सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई...

थारूवान

पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा...

थारूवान

सिर्जना चौधरी। सबै पर्वहरुको आफ्नै किम्बदन्ती भएजस्तै दशैंको पनि आफ्नै किम्बदन्ती छ । हिन्दू धर्मअनुसार महिषासुरमाथि दुर्गाको विजय, रावणमाथि श्रीरामको विजय वा खराबमाथि असलको विजय भएकाले यसलाई विजया दशमी पनि भनिन्छ। सामान्यत दशैँ असत्यमाथि सत्यको विजयका रुपमा बिश्वास गरिँदै आएको छ ।

थारूवान

कारी महताे/चितवन। साहित्यिक कार्यक्रमहरुमा युवापिंढीहरु आकर्षित हँुदै गएको छ । आज पूर्वी चितवनको पर्सा बजार स्थित संगीत प्रशिक्षण केन्द्रमा भएको मासिक साहित्यिक गोष्ठीमा साहित्यिक रचना वाचन गर्नेहरु प्राय युवा जमात नै रहेको थियो । पूर्वी चितवन साहित्यिक समाजले आयोजना गरेका उक्त कार्यक्रममा करिब २१ जनाले कविता, गजल, मुक्तक, कथा...

थारूवान

सन्तोष दहित/दाङ। मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुनिता चौधरी सर्वसमतिले निर्वाचित भएकी छन। बुधबार दाङको घोराहीमा भएको छैठौं साधारणसभा एवम् दोस्रो केन्द्रीय अधिवेशनबाट चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएकी हुन्। त्यस्तै उपाध्यक्षमा दिलकुमारी चौधरी (बाँके), सचिवमा सुजाता चौधरी (कैलाली), कोषाध्यक्षमा विष्णु चौधरी (दाङ) चयन भए। यस्तै सदस्यहरुमा निरु चौधरी,...

थारूवान

यता, अखण्ड सुदूरपश्चिम जिन्दावाद, जिन्दावाद ! विखण्डनवादी मूर्दावाद मूर्दावाद , मूर्दावाद ! ‘पश्चिम चौराहाबाट आएको जुलुसमा हजारौँ मानिसहरू गगनभेदी आवाजमा कुर्लिरहेका थिए । युवा–तन्नेरी र किशोरहरूका हात–हातमा घंगारुका तीखा लाठीहरू नाचिरहेका देखिन्थे । मानिसहरू अस्तित्व लडाइँको अन्तिम मोडमा उभिएका जस्ता देखिन्थे । अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढसंकल्प झल्किन्थ्यो...

थारूवान

जङ्गलमा कमेरो माटो खन्ने क्रममा घाइते भएकी उदयपुर बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले पुरेर घाइते भएपछि उपचारको लागि सुनसरीस्थित धरानको बिपी मेमोरियल अस्पतालमा उपचार गराउँदा हिजो उनको मृत्यु भएको थियो ।...

थारूवान

ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएकी छन्। चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकी हुन्।

थारूवान
1 54 55 56 57 58 75