4

रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन

लखन चौधरी/धनगढी। नयाँशक्ति पार्टी नेपालले बुधवार कैलालीको टीकापुरमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइ र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

थारूवान

कारी महतो/खैरहनी। चितवनको खैरहनीमा नेपालकै लोपोन्मुख जनजातिको रुपमा रहेको राउटे जातिको कला, संस्कृति र सीप प्रदर्शन हुने भएको छ । खैरहनी उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा यहि मंसिर १६ देखि २४ सम्म हुन लागेको प्रथम खैरहनी महोत्सवमा लोपोन्मुख जनजातिको रुपमा रहेका राउटे जातिको कला, संस्कृति र...

थारूवान

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बर्दियाको राजापुरमा शान्तिका लागि युवा समूहले विभिन्न कार्यक्रम आयोजना गर्‍यो। ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ मूल नाराका साथ निस्किएको र्‍यालीमा सरकारी तथा गैर सरकारी संघसंस्थाले एक्यबद्धता जनाएको थियो। र्‍याली राजापुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।

थारूवान

वराहक्षेत्र नगरपालिकाका थारू कल्याणकारिणी नगर सभाका सभापति विजय मार्थी चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । उनी वराहक्षेत्र–५ निवासी हुन् ।

थारूवान

सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैंका लागि बिदा लिइन् ।

थारूवान

बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो ।

थारूवान

प्रणव आकाश। सन् २०१७ मा स्विडेनको सबैभन्दा ठूलो ‘म्युजिक फेस्टिभल’ मानिने ब्राभला म्युजिक फेस्टिभलमा चार जनाको बलात्कार र २३ जनामाथि यौन दुर्व्यवहार भएको रिपोर्ट आयो। २०१६ को सोही फेस्टिभलमा पनि पाँच जना बलात्कृत र १२ जनाको यौन दुर्व्यवहार भएको थियो। यो घटनापछि ब्राभलाले २०१८ को म्युजिक फेस्टिभल रद्द गर्ने...

थारूवान

थारु सोसाइटी अष्ट्रेलियाले ‘मिट एन्ड ग्रिट’कार्यक्रमअन्तर्गत पिकनिक कार्यक्रम आयोजना गर्‍यो। अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले त्यहाँ रहेका थारुहरुबीच आत्मियता सम्बन्ध कायम गर्न यो कार्यक्रम आयोजना गरेको हो।

थारूवान

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले सबै जाति, समुदायका भाषा, सँस्कृतिलाई साझारुपमा विकास गर्नुपर्ने बताए। गुठी संस्थानको ५५औं वार्षिकोत्सवमा बोल्दै उनले सबैको पहिचान र अस्तित्वलाई स्वीकार गरेमात्र नयाँ नेपालको परिकल्पना गर्नसकिने बताए।

थारूवान

Shanta Chaudhary. Introduction Earthquake is the shaking of the ground due to the vibration caused by internal energy release. It occurs for very short time. The sudden release of energy causes the seismic waves that make the ground shake. When two block or two plates are rubbing against each...

थारूवान
1 4 5 6 7 8 75