4
थारु विद्यार्थीको अध्यक्षमा चन्द्रप्रसाद चौधरीको उम्मेदवारी घोषणा
थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनका लागि चन्द्रप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। झन्डै दुई वर्षपछि हुन लागेको छैटौं महाधिवेशन असोज १ र २ गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने आयोजकले जनाएको छ।
थारूवानवैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ कामदारको आवासीय अनुमतिपत्र (भिसा) छैन । ६ जनासँग काम गर्ने अनुमतिसहितको भिसा भए पनि कम्पनीले काम दिन सकेको छैन । कुवेतस्थित ‘खलिफा दद् अल–दबबाउस एन्ड ब्रोस कम्पनी लिमिटेड’ आर्थिक संकटमा परेपछि...
थारूवानसंघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे । यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री दाहालसँगको भेटबारे गठबन्धनमा आवद्ध दललाई जानकारी दिएका छैनन् ।
थारूवानमहोत्तरीको बथनाह गाविसमा कार्यरत गाविस सचिव नायव सुब्बा गुलाब चौधरी घुस सहित पक्राउ परेका छन् । महिला समूहले भ्रमणका लागि लिएको एक लाख रुपैयाँको फर्छ्योट गर्ने क्रममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
थारूवानशेर बहादुर चौधरी। शंकर पोखरेलले मधेसीलाई कालो देखे, पोखरेलको कुइरो आँखाले मधेसीलाई कालो देख्नु स्वाभाविकै हो किनकि उनी हिमाल खुटयाँउछन्, पहाड देख्छन् र मधेसलाई क्षितिज भन्ठान्छन्। ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ यो त लेख्नेले लेखिदियो तर बुझ्नेले नबुझेपछि कस्को के लाग्छ र? मधेसीले पहाडीलाई देख्न नसक्नु र...
थारूवानकाठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने बताएका छन्। भदौ ३० गते भारत भ्रमण जानुअघि नै संविधान संशोधनको भित्री तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता सहयोगी दल नेपाली कांग्रेस लागिरहेका बेला गच्छदारको फरक ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश