4

३० पूर्वकमलरीलाई रोजगारी

दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो। 

थारूवान

रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

थारूवान

अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ५ मध्य एकजनाको शव भने दाङकै स्थानीयको रहेको र बाँकी ४ शवको भने पहिचान हुन सकेको छैन।

थारूवान

गएरातिदेखि परेको अविरल वर्षाले बर्दियाको बबइ नगरपालिकाको रानीपुरमा १ दर्जन घर डुबानमा परेको छ । तीन घरका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ। बर्दियामा अहिले पनि भीषण पानी परिहरेको छ। स्थानीय प्रशासन कार्यालय बर्दियाले राजापुरको दौलतपुरमा पनि घरहरु डुबानमा परेको छ । 

थारूवान

रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ। देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको...

थारूवान

केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् । गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला...

थारूवान

टीकापुर घटनामा पति पक्राउ परेपछि विचल्ली बनेकी रमदैया चौधरीलाई इराकबाट सहयोग प्राप्त भएको छ। उनको दैनिक जीवनयापनका लागि एनआरएनए इराक च्याप्टरले दुई सय डलर सहयोग गरेका छन्। इराक च्याप्टरले त्यहाँस्थित नेपालीहरुसँग रकम संकलन गरेर दुई सय डलर पठाएको एनआरएनए इराक च्याप्टरका उपाध्यक्ष सीताराम चौधरीले जानकारी दिए। सो च्याप्टरले थारुवान...

थारूवान

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ। थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसान गैरेले बताए ।

थारूवान

प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाएका छन् । जनकपुरधामको मुख्य चौक मध्येको एक रामानन्द चौकमा जनकपुरका युवाहरुले दिवापली मनाउँदै निरंकुश शासन अन्त्य भएको घोषणा गरेका छन् । दिपावली मनाउँदै...

थारूवान
1 65 66 67 68 69 75