4
डान्सप्लसले सेलिब्रेटी बने बाबुछोरा
भारतीय टिभी च्यानल स्टारप्लसबाट प्रशारण हुने रियालिटी शो डान्स प्लसमा छनोट भएपछि पर्सा जिराभवानी गाउँपालिकाका ओमप्रकाश चौधरी र उनका छोरा अभय र आयुषलाई अहिले भ्याईनभ्याई छ ।
थारूवानराजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी थारु कल्याणकारिणी सभा (थाकस)को सभापतिमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको तीन दिने महाधिवेशनको अन्तिम दिन आज भएको चुनावमा १२ मतले पराजित गर्दै धनिराम सभापतिमा विजयी भएका हुन्। उनले ८२ मत पाए भने लेखीले ७० मत पाए। अर्का आकांक्षी विश्राम महतोले १० मत पाए।...
थारूवानदिल बहादुर चौधरी। धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको बिरुद्ध हुन्छ । धर्मबारे जानकारी लिंदालिंदै खोजी गर्दागर्दै धेरै धर्मबेत्ताहरु धर्तीलाई छाडेर गइसके, एक बनाउन सकेनन् । यतिबेला सबै धर्ममा मानवता सब भन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश