4

प्रदेश सरकारले अटवारीमा विदा दिने

थारु समुदायले भदौ ३१ गते मनाउन गइरहेको अट्वारी पर्वमा प्रदेश ७ का कार्यवाहक मुख्यमन्त्री एंव आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सार्वजनिक विदा दिने बताएका छन् ।

थारूवान

कमल चौधरी, बुटवल । थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीको ९औं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सैनामैना नगरपालिकाको ‘थारु होमस्टे’मा सोमबार सम्पन्न अधिवेशनबाट सतिष कुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान

कोरियाको छुङछङनाम्दो होङसङ ख्यलसङस्थित बंगुर फार्ममा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलाली टीकापुरका २८ वर्षीय प्रमोद चौधरी रहेको बताइएको छ। उनीहरु सुतेकै अवस्थामा मृत भेटिएका थिए।

थारूवान

Srijana Chaudhary. It was our second meeting, I saw him standing at the Bus station desperately waiting for Micro Bus. Unlike, other passenger, he was again different, not standing still but walking left and to his right keeping both his eyes and brain to the direction that the bus...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को १६अौं जिल्ला अधिवेशनबाट भुवन चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । त्यस्तै  सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा निर्चित भए। 

थारूवान

थारु समुदायके जन्नि मनैन्हन (महिला) के बराभारि पर्व हो, अस्टिम्की । अस्टिम्की पर्व सक्कुजनके घर घरम आपुगल बा । किउज अस्टिम्की यिह भदौ १७ गते मनाइ ट किउज १८ गते । त, अस्टिम्की काहो ? याकर महत्व का बाटिस, कसिख मनैठ अस्टिम्की कना विषयम थारु पत्रकार संघ बाँके शाखाके...

थारूवान

लखन चौधरी।धनगढी। ‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् ।

थारूवान

थारु पत्रकार संघ नेपालले थप दुई वटा पत्रकारिता पुरस्कार घोषणा गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १२,१५१ रुपैयाँ राशिको ‘सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कार’ र १०,१११ रुपैयाँ राशिको ओएसिस पत्रकारिता पुरस्कार स्थापना गरेको महासचिव किशोर चौधरीले जानकारी दिए।

थारूवान

बढैयाताल । कालिका समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, स्याउलीबजारको आयोजनामा बढैयाताल ८, स्याउलीबजारमा राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । सामाजिक विकासमा सामुदायिक पुस्तकालयको महत्व र आवश्यकता विषयक माध्यामिक विद्यालय स्तरीय खुल्ला निबनध प्रतियोगिता आयोजना गरिएको थियो ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।

थारूवान
1 6 7 8 9 10 75