4
इतिहासकै निरीह थारु कल्याणकारिणी सभा
किशोर चौधरी सरिखाँ। थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा (थाकस ) ‘इतिहासकै सबैभन्दा निरीह बनेको छ’भन्दा अतिस्वक्ति नहोला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था भनिन्छ, थारु कल्याणकारिणी सभा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि यही हो । यति गौरवमय इतिहास...
थारूवानथारु विद्यार्थी समाजले यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा १ सय १७ जना विद्यार्थीहरु सम्मानित भएका थिए। तीमध्ये सबैभन्दा धेरै नम्बर ल्याएक चार जनालाई नगदसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।
थारूवानथारु कल्याणकारिणी सभा दक्षिण कोरियाले पर्सागढी नगरपालिका-९, पर्सा स्थायी घर भएकी जिन्दा चौधरीलाई आर्थिक सहयोग गरेको छ। मृगौलाका बिरामी चौधरीलाई ४२ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो। थाकस कोरिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले चौधरीका श्रीमान वीरेन्द्र चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।
थारूवानचार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित चार पत्रकार भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) , छेटु शेर्पा र उजिर मगर (अनलाइन) । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन),...
थारूवानटीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुले आफ्नो घर-जग्गा बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। आफू विगत तीन वर्षदेखि जेल रहेको उनले २१ लाख बढी रकम जुटाउन असमर्थ भएकाले लिलामीबाट जोगाइदिन आग्रह गरेका छन्। उनले थारुवानसँग टेलिफोनमा कुरा गर्दै भने, ‘झुठो मुद्दामा फसाएर ब्यापार चौपट बनाइदिए। तीन वर्षदेखि कैदी बनाएर मलाई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश