6

कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय [भिडियो]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा पनि कमलरीका लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी हुन्। आफू पनि धेरै वर्ष कमलरीजस्तो दासत्व जीवन विताएको सभामुखलाई जानकारी गराउँदै उनीहरुको लागि बजेट छुट्याउन...

थारूवान

थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा हरिलाल चौधरी पुनः सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

थारूवान

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरी दलबल सहित मेची सिमानामा पुगेकी छन्। भारतीय पक्षले झापाको मेची सीमानामा नेपाली भूभाग पटकपटक मिचेको जनगुनासो आएपछि झापा नापी कार्यलयका केही कर्मचारीहरुलाई लिएर चौधरी शुक्रबार नेपाल भारतको मेची सिमानामा पुगेकी हुन।

थारूवान

बुनु थारु।काठमाडौं। नवलपरासीको अमलटारीस्थित शेरगञ्जमा कपाल काट्ने ठाउँ खोज्दै जाँदा भेटियो, ‘भूपू सैनिक हेयर कटिङ सैलुन।’ सडक छेवैको सैलुन चलाइरहेका थिए भीमबहादुर मर्दनिया (थारू)।

थारूवान

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । बुधबार संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले नेकपाको उपनेतामा नेम्वाङ, दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरेको हो ।

थारूवान

प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार पतिको नाममा घर तथा ४ कट्ठा घडेरी र पतिकै नाममा १ विघा खेत रहेको उल्लेख छ। त्यस्तै मन्त्री चौधरीसँग ५० हजार बैंक मौजदात रहेको छ भने एक लाख बैंक ऋणसमेत रहेको...

थारूवान

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

थारूवान

माओवादी सांसद अमनला मोदीले पहाडी लोकमार्गका नाम रामराजाप्रसाद सिंहको नामबाट राख्न सुझाव दिएका छन् । त्यसैगरी हुलाकी राजमार्गको नाम डा. केआई सिंहको नाममा राख्न पनि उनले सुझाव दिएका छन् । यसले तराई र पहाडबीच रहेको जातीय अन्तरिविरोध हटाउन सहयोग गर्ने सांसद मोदीको भनाई छ ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी सरकारले ल्याएको नीति तथा कार्यक्रम अस्पष्ट रहेको भन्दै आक्रोशित बनेका छन् । सांसदमा बोल्दै सांसद चौधरीले नीति तथा कार्यक्रममा १४३ बुँदा राखेपनि कहिले, के कसरी कार्यन्वयन गर्ने कुरा अस्पष्ट भएको बताए ।

थारूवान

बुद्धका पुरातात्त्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन गर्न थालिएको छ । सैनामैना–२ स्थित उचडिहवाका आदिवासी थारू समुदायले होमस्टे सञ्चालन गर्न लागेका हुन् ।

थारूवान
1 8 9 10 11 12 36