6

तरकारी र फलफूल क्षेत्रमा आत्मनिर्भर बनाउछौं : राज्यमन्त्री चौधरी

कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले मुलुकलार्य तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने कार्ययोजना सरकारले अगाडि बढाने बताउएकी छन्।

थारूवान

संवैधानिक परिषद्ले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न नसक्दा महत्वपूर्ण काम रोकिएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् बैठक बस्न नसक्दा संवैधानिक आयोगका प्रमुखदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्मको नियुक्ति रोकिएको छ।

थारूवान

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुने पक्का भएकाे छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ४२ जनाको सूचीमा नरुलाल पनि थपिएका हुन् ।

थारूवान

मदन चौधरी/काठमाडौं। कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

थारूवान

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । 

थारूवान

कारी महतो/खैरहनी सामुदायिक विद्यालयलाई राम्रो वा नराम्रो कस्तो बनाउने भन्ने कुरा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिकै हातमा रहेको कुरा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताए । खैरहनी नगरपालिकाको वडा नं. १ स्थित कंकाली माध्यमिक विद्यालयको चार कोठे दुईतले भवन शिलान्यास गर्ने क्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन्...

थारूवान

संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

थारूवान

‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त महन्थ ठाकुर हुन् ।

थारूवान

कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।

थारूवान

लखन चौधरी/धनगढी। प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि संसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे । प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सभामुख अर्जन थापाले दिएको १० मिनेटको समय सीमामा अधिकांश समय कारागारबाटै आमरण अनशन थालेका प्रतिनिधिसभा ‘सांसद’ रेशम चौधरीको पक्षमा...

थारूवान
1 9 10 11 12 13 36