6

थाकस चितवनको छात्रावासबाट गरिब विद्यार्थीहरु लाभान्वित

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको छ । माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।” उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेश्रो वर्षमा अध्ययनरत छिन् । सोहि...

थारूवान

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराए। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिइन्।

थारूवान

सवि थारु/तुल्सीपुर। टीकापुर घटनामा संलग्न रहेको भन्दै विना छानविन कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि जेलमा राख्ने निर्णयको विरोधमा दाङका थारू युवाहरूले कालो अबिरको होली खेलेर विरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाइको माग गर्दै...

थारूवान

थारु कल्याणकारिणी सभा चितवन (थाकस) क्षेत्र नं.७ को सभापतिमा चुुडामणी चौधरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार पर्सामा भएको छैठौं अधिवेशनबाट चौधरीको नेतृत्व ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

थारूवान

प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको...

थारूवान

नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन्।

थारूवान

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।

थारूवान

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् । यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस भएको छ ।

थारूवान

संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जनकपुरमा आइतबार करिब पाँच घन्टा चलेको फोरमको बैठकले राउतलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

थारूवान

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा कांग्रेसका केही नेताहरुले अन्तर्घात गरेको खुलासा भएको छ। केन्द्रीय पार्टी कार्यालयमा परेको उजुरीअनुसार प्रतिनिधिसभाका उम्मेदवार गोपाल दहितलाई हराउनका लागि अन्तर्घात गरिएको बताइएको छ।

थारूवान
1 10 11 12 13 14 36