6
प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट, कुन दलबाट कति जना थारु सांसद बन्दैछन्?
निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ ।
थारूवानसुनिल चौधरी/झुम्का। थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको छ। गोरखा पत्र र न्यायपरिषद समेतको वेवसाइटमा प्रकाशित सूचनामा थारुको सिट आरक्षित नरहेको भन्दै समावेसिताको माग गर्दै सभाले ज्ञापनपत्र समेत बुझाएको छ।
थारूवानकरिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त संघर्ष समितिको नामबाट विज्ञप्ती जारी गरेका हुन्। ६ वटा बुँदा रहेको विज्ञप्तीमा पुरानै बक्तव्य दोहोरिएका छन्। उनले अन्तिम बुँदामा भने कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम...
थारूवानसुनिल चौधरी/झुम्का। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रेशम चौधरीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै राज्यले ‘रुल अफ ल’बिपरीत ब्यवहार गरेकोप्रति थारु कानुन ब्यवसायी सभाले आपत्ति जनाएको छ। चौधररी ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित एका छन् ।
थारूवानवारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।
थारूवानचितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ मत ल्याई ९११६ मतान्तर ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५९४५ मत ल्याएका छन् ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश