6
बारा १(क)मा एमालेका त्रिलोकी चौधरी विजयी
बारा क्षेत्र नम्बर १(क)मा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद चौधरी विजयी भएका छन्। उनले १८ हजार ४४५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका पेमा सिद्धी लामाले १६ हजार ४८४ मत ल्याए।
थारूवानसप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गरे।
थारूवाननेपाली कांग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरिन्।
थारूवानकमल चौधरी, बुटवल । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले रुपन्देहीमा पनि चुनावी महोल बढ्दै गएको छ । रुपन्देहीमा वाम गठबन्धन र संयुक्त लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । बाम गठबन्धन एमाले र माओवादी मिलेर बनेको छ भने, संयुक्त लोकतान्त्रिक गठबन्धन नेपाली...
थारूवानइन्द्रेणी थारु।काठमाडौं। सामाजिक आन्दोलनको नेतृत्व गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेका हुन् । सामाजिक मुद्दाहरु राजनीतिक तवरले मात्र सम्बोधन हुन सक्छ भन्ने बुझेपछि उनलाई राजनीतिमा प्रवेश गर्न करै लाग्यो । तर उनी आफूलाई नेताभन्दा बढी सामाजिक अभियन्ता भन्न रुचाउँछन् । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने थारु नेता हुन् डा. गोपाल...
थारूवानथारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश