6

विशेष अधिकार चाहन्छन् सुर्खेतका थारू

वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ ।

थारूवान

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी आरजु राणा देउवा मैदानमा छिन्। राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा...

थारूवान

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन् ।

थारूवान

बुबा जगुदास थारु र आमा किशमतियादेवि थरुनीका जेठो छोरा हुन्, देवनारायण चौधरी । चौधरीको जन्म जीतपुरको नगोलमा २०१८ सालमा भयो । चौधरीका ३ छोरी र एक छोरा छन् । नेराप्रावि जीतपुर नगोलबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेका चौधरीले त्रिभुवन माद्यामीक बिद्यालय विरगञ्जबाट एसएल्सि पास गर्नुभयो । १०४ दिनसम्म २०३५–३६...

थारूवान

२०४६ सालको राजनीतिक परिवर्तनपछिका हरेक निर्वाचनमा सुनसरीबाट प्रतिनिधसभा र संविधानसभामा विजयी हुँदै आएका विजयकुमार गच्छदार यस पटक निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार छन् । कुनै बेला नेपाली कांग्रेसका प्रभावशाली नेता रहेका गच्छदार २०६४ पछिको एक दशक मधेसकेन्द्रित दलको नेता भए । दस वर्षपछि कांग्रेसमै फर्किएका उनी छैटौंपटक प्रनिधिसभामा पुग्न...

थारूवान

लखन चौधरी/धनगढी। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी दलका उम्मेदवार तथा कार्यकर्ताहरु मतदाता फकाउनमा नै केन्द्रीत भएका छन् । कोही घरदैलो, भेटघाट, भेला, भोजभटेरलगायत भोट माग्ने अस्त्र प्रयोग गरिरहेका छन् भने कोही उम्मेदवारहरु भने जेलमै कैदीबन्दीहरुबीच क्याम्पेनिङ र फोनवार्तामा जुटेका छन् ।

थारूवान

नेकपा एमालेको तर्फबाट ६ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिँदैछन्। भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दिँदैछन्। यो क्षेत्रबाट कांग्रेसबाट विजयकुमार गच्छदार उठ्दैछन्। यी दुईबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ। त्यस्तै उदयपुर १ बाट मञ्जु चौधरीले उम्मेदवारी दिँदैछन्। सप्तरी ३ बाट ताराकान्त चौधरी र बारा ४ बाट देवनारायण चौधरीले उम्मेदवारी...

थारूवान

नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनावका लागि तयार पारेको अन्तिम सूचीमा नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारसहित गोपाल दहित र रामजनम चौधरी परेका छन्। माग गरेको योगेन्द्र चौधरी र जनकराज चौधरी भने प्रदेशसभामा झरेका छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालबाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेकी गंगा सत्गौंवा चौधरी नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन्। पहिचानविरोधी पार्टी भन्दै उनले नेकपा एमालेको कडा विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएकी थिइन्। प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक सूचीमा उनको ७२ नम्बरमा नाम रहेको छ।...

थारूवान

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल २४ जना थारुलाई समानुपातिक सूचीमा राखेको छ। उसले प्रतिनिधि सभामा ८ जना र प्रदेश सभामा १६ जना थारुको समानुपातिक सूची पेस गरेको छ।

थारूवान
1 13 14 15 16 17 36