6
एमालेमै प्रवेश गरेका होइनौं : हृदयश त्रिपाठी
राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।
थारूवानराम सागर चौधरी। स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो । लामो अन्तराल पछि सम्झेका रहेछन् । कमरेड मनमोहन, कामरेड पुष्पलाल, कामरेड मदन भणडारी जतिकै उहाँको कम्युनिष्ट...
थारूवानरौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् ।
थारूवानपर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन...
थारूवानउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरु निर्वाचनमा सहभागी भएपछि मधेसमा संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले चाहेमा आवश्यकताअनुरुप संविधानमा संशोधन हुनसक्ने स्पष्ट पारे।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश