6
हेभिवेट थारु उम्मेदवार बलदेव चौधरी भन्छन्- ‘७५ प्रतिशत मतदाता चिनजानकै’
एमालेको केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका बलदेव चौधरी आफ्नो जितप्रति निश्चिन्त छन् । कम्युनिष्टको किल्ला ठान्ने गरेको यस क्षेत्रमा अन्य पार्टीले कुनै उलटपुलट ल्याउन सक्छन, सक्दैनन् भन्ने त भविष्यले बताउनेछ । तर, उनी चुनावी दौडमा निकै सक्रिय छन् । बलदेव चौधरी एक पर्यावाची शब्द जस्तै सवैको जनजिव्रोमा...
थारूवानमधेसबाट सुरु भएको ‘एक मधेस एक प्रदेश’ आन्दोलनविरुद्ध पश्चिम तराईबाट उदाएको ‘थरूहट’ आन्दोलन अन्ततः मधेसकै आडमा निर्भर हुन पुगेको छ। नेतृत्वमा आएको ‘छिन्नभिन्न’ले अधिक कमजोर बनेको थरूहटले आफ्नो एकल आन्दोलनको सामर्थ्य पूर्णरूपमा गुमाइसकेको छ। अन्ततः ‘मधेसको आड’ उसको आन्दोलनको एकमात्रै विकल्प जस्तै बनिसकेको छ। ‘थरूहट आन्दोलन अब मधेससँगको सहकार्यबिना...
थारूवाननेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश