6

थारुको घरबार डुबाउँदै सिकलसेल

कैलाली पहलवानपुर गाविस– ६, जवलपुरका एकै परिवारका तीनजनामा सिकलसेल रोग देखिएको छ । स्थानीय एस कठरिया (नाम परिवर्तन) र उनका छोराछोरीमा सिकलसेल देखिएको हो । महिला स्वास्थ्य स्वयंसेविका गुजाना कठरियाका अनुसार तीनैजनाले एक वर्षदेखि औषधि सेवन गर्दै आएका छन् । एसका श्रीमानमा भने सिकलसेल देखिएको छैन ।

थारूवान

गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन्। शनिबार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा वलीले गीत गाउँदा त्यहाँ उपस्थित नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी र थारु युवायुवती छमछमती नाचे।

थारूवान

कारी महतो थारु/खैरहनी। खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान र पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले जनाएको छ । खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने...

थारूवान

संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ । संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गरेका हुन्।

थारूवान

मधेसी अगुवाहरुले संविधानमा व्यवस्था गरिएको मधेसी आयोग बनाउँदा अधिकार सम्पन्न शक्तिशाली संवैधानिक आयोगका रुपमा बनाउन सुझाएका छन् । आयोगको काम, कर्तव्य र गठन सम्बन्धमा सरकारले तयार पारेको विधेयकमाथिको छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, प्राध्यापक, कानुन व्यवसायी, सामाजिक अभियन्ताहरुले देखाउनलाई मात्र गठन गरिने आयोगको औचित्य नरहेको बताए ।

थारूवान

थरुहट तराई पार्टी नेपालबाट निष्काशनमा परेकी केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरीले पार्टीलाई लेखेको स्पष्टीकरण पत्र थारुवानलाई प्राप्त भएको छ। पत्रमा उनले सांसद पदको मोह त्याग्न नसकेर अलग दल दर्ता गरेको उल्लेख गरेकी छन्। ‘न म कसैको उक्साहटमा लागे न कुनै चिजको प्रलोभनमा परेँ। प्रलोभन भन्ने हो भने त्यही...

थारूवान

संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो ।

थारूवान

लखन चौधरी/धनगढी। थरुहट नेता लक्ष्मण थारुले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट राजीनामा दिएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका नेता थारुले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि जेल जीवन बिताउँदै आएका उनी स्वतन्त्ररुपमा जीवनयापन...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले सङ्घीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको बताए।

थारूवान

किशाेर चााैैधरी। थारु समुदायको हकहित र अधिकारको वकालत गर्ने थारुहरुको छाता संगठन अर्थात् थारु कल्याणकारिणी सभा वि.सं. २००५ सालमा स्थापना भएको थियो। तुलना नै गर्ने हो भने वर्तमान नेपाली राजनीतिका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उमेर भन्दा पाको संस्था हो थारु कल्याणकारणी सभा। तर...

थारूवान
1 24 25 26 27 28 36