6

ठूला दलको प्रस्ताव- निर्वाचन ‘थ्रेसहोल्ड’ तीन प्रतिशतसम्म

निर्वाचनसम्बन्धी कानुनमा ‘थ्रेसहोल्ड’ राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ”थ्रेसहोल्ड” राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्।

थारूवान

नागरिक समाजवादी पार्टी (नासपा)का केन्द्रीय संयाेजक राजकुमार लेखीले आफूले नेतृत्व गरेको पार्टी जातीय पार्टी नभएको बताएका छन्। रौतहटको चन्द्र स्मृति पार्कस्थित पार्टीको प्रथम राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै संयाेजक लेखीले थारुको छोरोले नागरिक समाजवादीको नेतृत्व गरेकाले त्यस्ताे अाराेप लगाएकाे बताए। उनले जातीय पार्टीको आरोप लगाए पनि त्यसमा कुनै सत्यता नरहेको...

थारूवान

रेशम चाैधरी। विभेदको लडाइँ हरेक देशमा हुन्छ। जुन देशले स्वीकार्छ त्यो देश छिटो प्रगतिपथमा लम्कन्छ। जुन देशमा यसलाई अस्विकार गर्ने प्रयत्न गरिन्छ, त्यो देशमा वर्गीय विभेदको लडाइँ लम्बिन्छ। लम्बिएको विभेदको लडाइँले जब विजय प्राप्त गर्छ, त्यो अत्यन्तै क्रूरताले भरिपूर्ण हुन्छ।

थारूवान

रेशम चौधरी। के सबै इतिहासकारहरुले साँच्चिकै सत्यतथ्य लेखेकै हुन? धेरैले इतिहासकारलाई सत्य र साँचो लेखेको भनेर स्वीकार्छन् तर तेसो होइन, अनुसन्धान नगरी लेख्ने धेरै इतिहासकारले हाम्रो इतिहासलाई बङ्ग्याइदिएका छन्। हो, त्यही घानमा परेका छौं हामी उत्पीडित वर्ग। पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गरेकै हुन् तर उनले सबै भूभाग...

थारूवान

दसैंलाई थारूहरूले कुलदेवतालाई नयाँ अन्न (धान) को ढिक्री तथा कुखुराको बलि चढाउने र पितृलाई सम्झने पर्वका रूपमा मनाउँदै आएका छन् । दहित, टेर्रालगायत थरका थारूमा दसैंको श्राद्ध गर्ने चलन छ । अरू थरका थारूले भने नवमीको बिहान पितृ सम्झने गर्छन् । दसैंको टीकाको दिन चामलको पिठोको टीका बनाएर सेताम्मै...

थारूवान

नवलपरासीमा शारीरिक रुपमा अशक्त रहेका पदम चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेका छन । उनले पानीमा हात गोडा नचलाई तैरने कला देखाएका हुन् । नवलपरासी अमरौट ५ का ३० वर्षीय पदम चौधरीले शारीरिक रुपमा अशक्त भएर पनि यस्तो कला प्रदर्शन गर्न सफल भएका हुन् ।

थारूवान

सरकारले तिहारलगत्तै नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर, पोखरा र लुम्बनी भ्रमण तयारी सुरु गरेको छ । करिब दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको राजकीय भ्रमणक्रममा जानकीको जन्मभूमि जनकपुर, पर्यटकीय नगरी पोखरा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी लैजाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले संविधानको संसोधन र पुनःलेखन नभएसम्म कार्यन्वयनको अवस्था नआउने बताएका छन्। माउन्टेन टेलिभिजनसँगको कुराकानीमा उनले भने- ‘यो डेडलकको स्थिति छ। डेडलक फुकाउन संविधान संसोधनको विकल्प छैन।’ सत्ताधारीहरु पनि यो संविधान कार्यन्वयन नहुने स्थितिमा पुगिसकेको उनले बताए।

थारूवान

तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन गर्न सघाएको मोर्चाले आफ्ना असन्तुष्टिलाई दाहाल नेतृत्वको सरकारले बेवास्ता गरेपछि बाध्य भएर समर्थन फिर्ता लिने मनस्थिति बनाएको मोर्चाका नेताहरूले...

थारूवान

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री केसीले आज रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मधेसकेन्द्रित दलले राखेका सबै माग जायज नभएकाले सबै माग पूरा नहुने बताए। मन्त्री...

थारूवान
1 27 28 29 30 31 36