6

कञ्चनपुर पिपलाडीकी जीविका रानाको शङ्कास्पद मृत्यु, हत्या आशंकामा पति पक्राउ

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

थारूवान

सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५४ हजार २ सय (बैठक भत्ता र ट्याक्सी भाडाबाहेक) पाउँदै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

थारूवान

चितवनमा रहेको स्वास्थ्य दर्पण मिडिया नेटर्वकले देशका बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट सेवा पुर्‍याएका ४ जना चिकित्सक र १ जना पत्रकारलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ सम्मान’बाट आज भरतपुरमा सम्मानित गरेको छ ।

थारूवान

लखन चौधरी/धनगढी। मुक्तकमैया समस्या समाधान आयोगको केन्द्रीय सदस्यमा बसन्ती चौधरी नियुक्त भएकी छिन् । भूमी सुधार तथा व्यवस्था मन्त्रालय अन्तगरगत उक्त आयोगको हालैको मन्त्री स्तरीय निर्णयानुसार उनलाई कैलाली जिल्लाबाट केन्द्रीय सदस्यमा तोकिएको हो । उनी भन्दा पहिेले कैलाली जिल्लाबाट आयोगको केन्द्रीय सदस्यमा दिपु चौधरी रहेका थिए ।

थारूवान

थारु बस्ती बसेको ३० वर्ष भइसक्यो । नाम हो, ‘नयाँगाउँ’ । तर, थारु समुदायका पुराना सँस्कृतिक परम्पराले धनि छ गाउँ । पश्चिमा प्रभाव बढीरहेका बेला नयाँगाउँका बासिन्दा थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सकृय छन् ।

थारूवान

लखन चौधरी/कैलाली। जिल्लाको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक चिडियाखानाको रुपमा परिचित हुन थालेको छ । केही वर्ष अगाडीसम्म व्याप्त चोरी सिकार, वनफँडानीलगायत कारणले उक्त सिमसार क्षेत्र संकटको भुमरीमा फसेको थियो । तर विभिन्न निकायबाट संरक्षण र सम्वद्र्धनको पहल भएपछि उक्त ऐतिहासिक, धार्मिक तथा जैविक महत्व बोकेको तालको मुहार फेरिन...

थारूवान

विभिन्न माग राख्दै  थारु पत्रकार  संघ दाङले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  छ। संघको  हालसालै  सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग सम्बो धनका लागि दाङ शाखाले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  हो । संघका जिल्ला अध्यक्ष सन्दो ष दहितले  मंगलबार  पत्रकार  महासंघका दाङ शाखा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन्। संघले  उठाएका माग...

थारूवान

गिता दृष्टि। थारु समुदायको विश्वाशिलो संगठन र थारु विद्यर्थीहरुको आस्था र भरोसाको धरोहरको रुपमा थारु विद्यार्थी समाज रहेको छ । दुई दशकको गौरवशाली इतिहास बोकेको यो संगठन २०५२ साल भाद्र १७ गते विधिवतरुपमा स्थापना भई आज यो आलेख लेखी राख्दा २१औं बसन्त पूरा गरी १०औं दिनमा हिँडिरहेको छ। २१...

थारूवान

दाउरा लिन जाँदा नदीको दोभानमा थुनिएका कञ्चनपुरको देखतभुली गाविस–६ कि एक महिलासहित दुई पुरुषको आज उद्धार गरिएको छ । यहाँको देखतभुली–६ मा तिल्लकीको पूर्वबाट भएर बग्ने मछेली नदी र पश्चिमतर्फबाट भएर बग्ने वनहरा नदीकोबीच दोभानमा थुनिएका देखतभुली–६ का ३० वर्षीय प्रेम चौधरी, ५० वर्षीय सादु राना र उहाँकी बुहारी २९...

थारूवान

थारु कल्याणकारिनी सभा कतार च्यापटरले थारुको महान पर्व जितिया मनाउने भएको छ । कतार च्याप्टरको अध्यक्ष अन्जनी पन्जियारको सभापतित्वमा र सदस्य अर्बिन्द कुमार चौधरीको संयोजनमा हुने कार्यक्रममा आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा २३ सेप्टेम्बरमा , नोट अल नोक्यान रेस्टुरेन्ट (नजमा) विहानको ११ बजे कार्यक्रम हुने...

थारूवान
1 28 29 30 31 32 36