6

विराटनगरमा क्रूर हत्या, टाउको, खुट्टा छिनाइयो

विराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ। ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ।...

थारूवान

दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदको कराँतेतर्फ एकल कातामा कांस्य जितेकी विमला तामाङसहित ३७ खेलाडी तेस्रो दक्षिण एसियाली कराँते च्याम्पियनसिपका लागि शनिबार छनोट भएका छन्। सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँदिल्लीमा हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

थारूवान

उन्नति चौधरी/काठमाडौं। सरकारले पुनस्र्थापना गर्ने नीति बनाएरै पटक पटक आश्वासन दिएपनि हालसम्म पुनस्र्थापना नभएको भन्दै मुक्तहलिया, मुक्तकमैया तथा कमलरीहरुले छुट्टै आयोगको गठनको माग गरेका छन् । मुक्तकमैया, कमलरी र मुक्तहलियाका संघ संस्थाहरुले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी सरकारले हरेकवर्ष पुनस्र्थापनाका लागि केही बजेट छुट्याउने गरेपनि त्यसको सही कार्यान्वयन हुन नसकेको...

थारूवान

भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मुक्त घोषणाको लामो समयसम्म पनि मुक्तकमैया, मुक्तहलिया र मुक्तकमलरीको पुनःस्थापना नहुनु विडम्बना भएको बताएका छन्। सिंहदरवारस्थित आफ्नै मन्त्रालयको कार्यकक्षमा बुधबार जिल्लाबाट आएका मुक्तकमैया, मुक्तहलिया तथा मुक्त कमलरीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले त्यस्तो बताएका हुन्। सरकारले चाहेमा पुनस्र्थापनाको काम ठूलो नभए पनि सरकार परिवर्तनको...

थारूवान

सीएन थारु। मार्क्सवादी साहित्यमा लम्पट सर्वहाराको व्यख्या गर्दै कम्युनिष्ट आन्दोलनलाई धारासायी वनाउने त्यसता जमात जसको वर्ग चेतना नै बुर्जुवा रहन्छ तर वर्ग संघर्षलाई उपयोग गर्दै व्यक्तिगत लालसा पुरा गर्न सदैव लागिरहेका हुन्छन् । लम्पट सर्वहाराको उपरोक्त परिभाषाको थप व्यख्या गर्दै अल्वारो गार्सिया लिनेरा लेख्छन्–“विगतका क्रान्तिकारीहरु जो ती गरीब किसानहरुलाई...

थारूवान

मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो- क्याबिनेट हल। 

थारूवान

स्वतन्त्र तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार टीकापुर घटनापछि सो क्षेत्रका थारु समुदायका व्यक्तिहरुको स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन भएको देखिन्छ । अनुगमनका क्रममा सो क्षेत्रका आदिवासी थारु समुदायका सदस्यहरु आफ्नो गाउँबाट बाहिर निस्कन नसक्ने तथा पक्राउ पर्ने डरका कारण अपरिचित व्यक्तिहरुसँग बोल्न तथा भेटघाट गर्नसमेत डराउने गरेको...

थारूवान

सन्तोष दहित/दाङ। थारु समुदायको महिलाहरुले आजदेखि धुमधामका साथ उल्लासमय वातावरणमा अष्टिम्की मनाउँदैछन्। वर्षको एकचोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो। श्रीकृष्ण जन्माष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन्।

थारूवान

सुशील चौधरी। गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको...

थारूवान

पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको तीन साता बित्नै लाग्दै सत्ताघटक नेपाली कांग्रेसले पार्टीका तर्फबाट थप नाम पठाउन गृहकार्य थालेको छ। सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्ने गरी सूची तयार पारेका छन्।

थारूवान
1 29 30 31 32 33 36