6
कर्णाली प्रदेशमा पहिलो थारु होमस्टे, उद्घाटन नहुँदै पर्यटकको भीड
सवि थारु। सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र...
थारूवानकमल चौधरी/कपिलबस्तु। कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशैं मनाएका छन्। उनीहरुले पुर्खा पितृको सम्झनामा समूहिक रुपले खोलामा पित्तर आसराउनुको साथै संस्कृतिक कार्यक्रम गरे। थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा-८, मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।
थारूवानविनय वैद्य। हालै सम्पन्न थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशनबारे विभिन्न चर्चा भइरहँदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समयदेखि राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न बहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त्य गरी थारु समुदायको हक, हित र संस्कृति संरक्षणका लागि थारु कल्याणकारिणी सभा...
थारूवानथारु कल्याणकारिणी सभा (थाकस)ले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको काठमाडौं घोषणापत्र सार्वजनिक गरेको हो ।
थारूवानसीएन थारु। थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । ७० वर्षे इतिहास बोकेको यो संस्थाको उतार चढाव भइरहे पनि टीकापुर, कैलाली विद्रोहको प्रभाव नराम्ररी भोग्नु पर्यो । सन्दर्भ थारु कल्याणकारिणी सभा भए पनि यो महाधिवेशनमा थारु विद्यार्थी समाज हाँकेर आएका केही व्यक्तित्वहरु यस पटक जिल्ला...
थारूवाननेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले विभिन्न बहानामा अहिले सरकारमाथि चौतर्फी र सुनियोजित आक्रमण भइरहेको बताएकी छन्। मंगलबारको संसद बैठकमा उनले तिललाई पहाड बनाएर सरकारमाथि आक्रमण भइरहेको बताइन्। ‘प्रधानमन्त्री केपी ओलीले प्रतिकात्मक भाषामा अरिंगाल भन्नुभयो । त्यसैलाई पहाड बनाइएको छ । ठेट नेपाली उदाहरण र उपमा दिनु,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश