6

थाकस केन्द्रीय अध्यक्षमा चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा

कारी महतो थारु/भरतपुर। आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुन गईरहेको थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रीय महाधिवेशनमा चितवनका निवर्तमान जिल्ला सभापति विश्राम महतोले केन्द्रिय अध्यक्षको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक तवरले नै समाधान निकाल्न माग गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका चौधरीले झुठा मुद्दा लगाइएका र कैदी बनाइएका थारुहरुलाई तत्काल रिहाई गर्न मागसमेत गरेका छन् । उनले गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्नमाग समेत गरे...

थारूवान

थारु अधिकारकर्मी सुरेन्द्र चौधरीले थारुहरुले नागरिकता फिर्ता अभियान चलाउनुपर्ने बताएका छन्। थारु पत्रकार संघ नेपालले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राज्यले गरिरहेको विभेदविरुद्ध अब थारुहरुले नागरिकता फिर्ता गर्ने अभियान चलाउनुपर्ने र सीमापारि गएर शिविरमा बस्नुपर्ने उल्लेख गरेका हुन्।

थारूवान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाराको जिल्ला कमिटीमा तत्कालीन एमालेको भागमा पर्ने अध्यक्ष र सचिवका लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

थारूवान

गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सरकारले सार्वजनिक गरेको उपलब्धिलाई व्यंग्य गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले सिण्डिकेट संरक्षणदेखि मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्मलाई सरकारको उपलब्धि भन्दै व्यंग्य गरे।

थारूवान

मेटमणि चौधरी। जहानियाँ राणा शासन व्यवस्थालाई ढाल्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना २००३ माघ १२ मा कलकत्ताको भवानीपुरस्थित खाल्सा स्कुलको आँगनमा भयो। स्थापना भएको एक महिनामै विराटनगर जुट मिलबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राणाविरोधी आन्दोलनको घोषणा भयो। २००७ साल असोज १०–११ को विराटनगरमा भएको प्रथम सम्मेलनबाट संस्थागतरूपमै राष्ट्रियता, लोकतन्त्र, समाजवादको...

थारूवान

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन तीब्र पार्न निर्देशन दिएकी छन्। विभागको आर्थिक वर्ष ०७४/०७५ को वार्षिक प्रगति गोष्ठीको उद्घा‍टन गर्दै उनले जनताबाट धेरै गुनासाहरु आउनेगरेकाले अनुगमन तीव्र पार्न निर्देशन दिएकी हुन्।

थारूवान

प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।

थारूवान

लखन चौधरी/धनगढी। संविधान निर्माणका क्रममा प्रादेशिक संरचनामा निकै विवादित भएको ७ नम्बर प्रदेशमा नामाकरण र स्थायी राजधानीको बहस शुरू भएको छ ।

थारूवान
1 5 6 7 8 9 36