6

थारु अगुवाको निष्कर्ष: ‘पहाडी जनजीवन बेहाल छ, प्रदेश ७ को राजधानी पहाडमा सारियोस्’

कैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो...

थारूवान

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् ।

थारूवान

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ। शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। यसअघि मिति तोकिए पनि स्थान तोकिएको थिएन।

थारूवान

कारी महतो चितवन।भरतपुर। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताएका छन् । तर महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताए। महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य...

थारूवान

कमल चौधरी\बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुसँग समाजसेवी, बुद्धिजीवि, पत्रकार, थारु कल्यणकारी संघ, थारु पत्रकार संघ नेपाल लगायतका पदाधिकारीहरुसंग भएको अन्र्तक्रिया कार्यक्रमा बोल्दै वक्ताहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

थारूवान

सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् ।

थारूवान

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले हुन सकेको थिएन। गत असार १४ गते बसेको थाकसको केन्द्रीय सभा बैठकले यो मिति तय गरेको हो। तर कुन ठाउँमा महाधिवेशन गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

थारूवान

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ । मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी...

थारूवान

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। नगरप्रमुख मंगलप्रसाद चौधरीसहित उपाध्यक्ष र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष मदन चौधरीले जनप्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

थारूवान

इन्दु थारु/बर्दिया। माओवादी आन्दोलनमा लागेका कैयौं घाइतेहरु गुमनाम भए । कैयौं घाइते हुनुको पीडाबाट माथि उक्लनै सकेनन् । युद्धकालमा ठूला ठूला लडाइँ लडेकाहरु शान्ति प्रक्रिया पछि हराए । कैयौंलाई लाग्यो लडाइँ लड्नुसम्म मात्र तिनको काम थियो, शान्ति प्रक्रियामा आएपछि तिनको कामै सकियो । कैयौंले सोचे लड्नुमात्र तिनको काम हो...

थारूवान
1 6 7 8 9 10 36