6
राष्ट्रियसभाका एकमात्र थारु सदस्य ‘उत्सव’को कार्यकाल ६ वर्ष
राष्ट्रिय सभाका एकमात्र थारु सदस्य हरिराम चौधरी ‘उत्सव’को कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथाबाट उनको ६ वर्षको कार्यकाल टुंगो लगाएका थिए ।
थारूवाननेकपाकी सांसद गंगा सत्गौंवा थारुले थारुहरु कृषिमा निर्भर हुनेगरेको बताएकी छन्। तर कृषि पेसा अंगालेपनि यो क्षेत्रमा हुनेगरेको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्। उनले भूखण्डीकरणको समस्या, माटो परीक्षणबिना विभिन्न खेतीमा लगानी गरिरहेको अवस्था छ। जुन हचुवाको भरमा भइरहेको उनले आरोप लगाइन्। हचुवाको भरमा गरिने त्यस्ता योजनाहरु फेलियर...
थारूवानमोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी...
थारूवानथारुवान/काठमाडौं। गरिब परिवारमा जन्मिनु कुलवीर चौधरीको दोष थिएन । तर, नियतिले उनलाई थारु कमैया परिवारमा जन्म दियो । कञ्चनपुर क्षेत्र नम्बर १ ख मा प्रदेशसभातर्फ विजयी बनेका उनको जन्म २०१४ असोज १५ गते दाङको रारागाउँमा भएको थियो, जुन अहिले घोराही उपमहानगरपालिकामा पर्छ । जन्मिदा आमा बुबा अरुको घरमा कमैया...
थारूवानकारी महतो/चितवन। हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । रामलाल महतोले २५,०६१ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश