7
‘थारू महिलाहरूको उत्थानका लागि आत्मनिर्भर बनाउन आवश्यक छ’
कारी महतो थारु/हेटौडा। प्रतिनिधि सभाका सांसद पद्मनारायण चौधरीले थारु महिलाहरुको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । हेटौंडामा भएको थारु महिला सभाको दोस्रो महाधिवेशनका प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपाली कांग्रेसका सांसद चौधरीले मन्तव्यको क्रममा यस्तो बताएका हुन् ।
थारूवानकारी महतो/हेटौंडा। थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरी रहेका थिए। त्यस्तै नेपाली कांग्रेसका अर्का सांसद तेजुलाल चौधरी पनि विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए।
थारूवानथारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार गरेको हो । थाकसका महामन्त्री अमिरी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी भने चयन गर्न सकेन । अन्य पदाधिकारी शनिबार चयन हुने नन्दकिशोर पञ्जियारले जानकारी...
थारूवानप्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । शुक्रबार विहान संसद पद निलम्बन नगर्ने सहमति भएपछि कांग्रेसले...
थारूवानकमल चौधरी/बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी चौधरी । जिल्लामा छुट्टै पहिचान बनाइसकेका उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रही राजनीति गर्दै आएका छन् । सानैदेखि मेहनतमा विश्वास गर्ने उनी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश