7
थारू पत्रकार संघको राष्ट्रिय भेला दाङमा हुने, पाँच सदस्यीय सचिवालय गठन
थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो।
थारूवानसंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जनताले आफ्ना अधिकार प्रत्याभूत गर्न संविधान संशोधनको विकल्प नभएको बताउँदै यादवले सत्ताले जनताको पीडा नदेखेको आरोप लगाए । कैलालीको जोशीपुरमा भएको सभामा बोल्दै यादवले राज्यको विभेदकारी नीतिको विरोध गर्न नसक्दा देशमा असमानता, गरिबी र विभेद बढेको बताए...
थारूवानसरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
थारूवाननेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश