7

थारू समुदायमा भयावह बन्दै ‘सिकलसेल’

विशेषगरी थारू जातिमा सिकलसेल एनिमिया देखिएको छ। नेपालमा १५ वर्षअघि यो रोगका विषयमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेका छन्।

थारूवान

श्याम सिटी/कपिलवस्तु। थारु कल्याणकारिणी सभा केन्द्रीय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन कमिटिको मेची महाकाली अनुगमन, जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु कल्याणकारिणी सभा हल गोरुसिंगेमा सम्पन्न भएको छ ।

थारूवान

आर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिएकी छन्। मोरङ प्रहरीमार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो। मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दबाबपछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको...

थारूवान

जितनारायण थनेत/नवलपरासी। प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको मान्यता दिनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। फागुन २८ गतेबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतबार नवलपरासी पूर्व...

थारूवान

लखन चौधरी/धनगढी। फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत थुनुवाहरू अस्पताल भर्ना भएका छन् । तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको अस्पताल स्रोतले जानकारी दियो ।

थारूवान

कैलाली कारागारमै फागुन २० गते साँझदेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थारु अगुवा र राष्ट्रिय मानव अधिकार आयोगबीच आज भेटवार्ता भएको छ। अनसनमा रहेका २४ जनामध्ये लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले बताएका छन् । अर्का थुनुवा किसन चौधरीको प्रेसर...

थारूवान

प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई सपथ गर्न नदिएको भन्दै टीकापुर घटनामा जेलबन्दी परेका २५ जना थारुहरु आमरणअन्सन बस्ने भएका छन्। उनीहरु कैलालीको धनगढीस्थित कारागारमै आमरण अन्सन बस्न लागेका हुन्। जेलबन्दीहरुले तीन बुँदे मागसहित आमरणअन्सन बस्न लागेका हुन्।

थारूवान

राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ।पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कार्वाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन्।

थारूवान

कारी महतो/चितवन। १६ फागुन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको १२ औं अधिवेशन फागुन २४ देखि २६ गते भव्य रुपमा आयोजना गरिने भएको छ । तीन दिनसम्म हुने जिल्ला अधिवेशन भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीको धनौजी (कमलपोखरी) मा हुने थाकस चितवनका सभापति विश्राम महतोले जानकारी दिएका छन् ।...

थारूवान

लखन चौधरी/धनगढी। प्रहरीको यातनाका कारण दायाँ आँखाको ज्योति गुमाएकी विनिता चौधरी प्रदेश नंं. ७ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन् । नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक प्रदेश सांसद बनेकी ३२ वर्षिया बिनिता चौधरी भजनी नगरपालिका–४ धनौराकी स्थानीय हुन् ।

थारूवान
1 10 11 12 13 14 35