7
वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त
एमालेको प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनी मन्त्री बनेका हुन्। प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्। उनीसँगै माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा नियुक्त भए। चौधरी र केसीले...
थारूवाननेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले थारु समुदायबाट तीन जनाको नामावली बुझाएको छ। पूर्वसांसद सिरहाका पद्मनारायण चौधरी, दाङकी पार्वता डिसी चौधरी र सप्तरीकी नमिता कुमारी चौधरी सूचीमा अटेका छन्। यद्यपि निर्वाचन आयोगले सोमबारै सूची सच्याउन पत्राचार गरेको छ।
थारूवानकृष्णराज सर्वहारी। २०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर, अपवादबाहेक सरकारी तवरबाट थारू भाषा साहित्यको संरक्षण सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन। आफ्नो मातृभाषाको उत्थानको लागि मातृभाषी स्वयम् जाग्नुपर्छ भन्ने हेतुले विगत तीन वर्षदेखि थारू साहित्यिक...
थारूवानराष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रचार–प्रसार समिति टीकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन् ।
थारूवानसन्तोष दहित/घोराही। केही महिना अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मंसिर १० र २१ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु यतिबेला गाउँ गाउँमा खुसीयाली साट्दै छन् भने कोही मन्त्रीको लाइमा राजधानीसमेत धाइसेकेका छन् । तर ती निर्वाचित सदस्यहरुलाई जिताउन दाङका एक...
थारूवानफरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् ।
थारूवानदिलबहादुर छत्याल/नागरिकन्युज। सालपछि अनवरतरूपमा संसद भवनभित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन रामजनम चौधरी । चुनावी जोडघटाउ र रणनीतिमा अत्यन्त कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जीते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश