7
कञ्चनपुर १(ख)मा एमालेका कुलविर चौधरी विजयी
कञ्चनपुर क्षेत्र नम्बर १(ख)मा एमालेका कुलविर चौधरी विजयी भएका छन्। उनी १६१५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलाल रानाले १०२२३ मतत ल्याए।
थारूवानकैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३६ वर्षीय गौरीशंकर चौधरी पूर्वकृषि मन्त्री हुन् । कैलारी गाउँपालिका–२ बसौटीका स्थानीय समेत रहेका चौधरी ०५३ सालदेखि आफ्नो राजनीतिक यात्रा सुरु गरे । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा...
थारूवानअविनाश चौधरी/कैलाल। मुलुकभरी चुनावी चहल पहल बढेको बेला कैलालीको हौसलपुर गाउँलाई निर्वाचनको रौनकले छुन सकेको छैन । राज्यको दृष्टि पुग्न नसकेको सो गाउँमा चुनाव लक्षित कार्यक्रम लिएर राजनीतिक दलहरु पनि नगएपछि अहिलेसम्म चुनावी चहल पहल हुन नसकेको हो । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारिको सो गाउँवासी आ–आफ्नै घरायसी...
थारूवानसन्तोष दहित/दाङ। थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराएका हुन् ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश