7
लोकतान्त्रिक गठबनधनले बहुमत ल्याउँछ : उमाकान्त चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनको बहुमत आउने निश्चित रहेको ठोकुवा गरेका छन् । बारा निर्वाचन क्षेत्र न १ को आदर्श कोतवालको टेढाकटी, बारागढीको सिहासनीमा भएको छुटाछुटै घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले सो कुरा बताएका...
थारूवानसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तराईका थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा र प्रदेशसभा गरी उसले १०४ जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएको छ। थारु र थरुहटको मुद्दा बोकेर स्थापित भएको यो पार्टीबाट पहिलो र दोस्रो संविधानसभामा पार्टी अध्यक्ष रुक्मिणी चौधरी समानुपातिक सभासद् बनेका थिए।
थारूवानबारामा थारुका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका उमाकान्त चौधरी क्षेत्र नम्बर १ बाट उठेका छन् भने नेकपा एमालेबाट देवनारायण चौधरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ थारु बाहुल्य क्षेत्र मानिन्छ भने ४ मा थारु, मधेसी र पहाडी समुदायको मिश्रित बसोबास रहेको छ।
थारूवानअहिले शहर बजार जताततै चुनावकै मात्र चर्चा छ । उम्मेद्वार भोट माग्न ब्यस्त छन् । दलहरुविच आआफ्नो पक्षमा मत बढाउने होडबाजी चलेको छ । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा बाम गठबन्धनका पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डे मध्ये कसले चुनाव जित्ला भन्दै दैनिक...
थारूवानथारुहरुलाई राज्यका प्रत्येक निकायहरुमा समावेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । नेपालको संविधान धारा ४२ मा उल्लेख गरिएको ‘अन्य समुदाय र वर्गलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समेट्नुपर्ने’ सिद्धान्तका आधारमा सर्वोच्चले थारु जातीका लागि पनि आरक्षणको ब्यबस्था गर्नुपर्ने आदेश दिएको हो ।
थारूवानराष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी प्रदेशसभाका लागि टिकट पाएका छन्। उनले प्रदेश नम्बर २ सप्तरीको क्षेत्र नम्बर १ ‘क’ बाट चुनावमा लड्ने भएका छन्। यसअघि उनले सप्तरी १ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको दाबी गरेका थिए। फोरमसँगको तालमेलले १ क्षेत्र नम्बर उपेन्द्र यादवले लिएपछि लेखी...
थारूवानकारी महतो/चितवन। थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई...
थारूवाननेपाली कांग्रेसले थारु नेता रामजन चौधरीलाई कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको टिकट दिएको छ । कैलाली क्षेत्र नम्बर १ दाबी गरेका जनकराज चौधरीलाई भने प्रदेशसभा ‘क’को टिकट दिएको छ । पार्टी प्रवेश गर्दा यी दुबै नेतालाई नेता विजयकुमार गच्छदारले प्रतिनिधि सभाको टिकट दिनुपर्ने दबाब दिएका थिए ।
थारूवानउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुराकानी गर्दै उनले वामपन्थी दलहरुबीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश