7

कैलाली ५ मा शेरबहादुर पत्‍नी आरजु भर्सेस नारदमुनि राना थारु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रबाट चुनाव...

थारूवान

रमेश लम्साल/रासस। नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् ।

थारूवान

दिलबहादुर चौधरी। नेकपामा ओवादीले थालेको सशस्त्र युद्ध १० वर्षसम्म निरन्तर चली, सुरक्षितअवतरणको क्रममा २० वर्ष पार गरिसकेको छ । नेकपा माओवादीले उठाएको पहिचानको मुद्दा छोडेपछि उठेको थरुहट र मधेस आन्दोलनको पनि अहिले १० वर्ष पूरा भएको छ । यो ऐतिहासिक अवधिमा ऐतिहासिक कार्य पनि भएको छ । कांग्रेस,एमाले र...

थारूवान

फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । २०७० सालको संविधानसभा चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीबार माओवादी केन्द्रमा समाहित भएको हो । चौधरीले ०७०...

थारूवान

स्थानीय निर्वाचनको चटारोबाट मुक्त नहुँदै सिरहामा राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी चयनमा जुटेका छन् । संघीय समाजवादी फोरम बाहेक अन्य दल गृहकार्यमै छन् । संघीय फोरमले भने उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।

थारूवान

आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।

थारूवान

नेपाली कांग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ।

थारूवान

कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् ।

थारूवान

सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने...

थारूवान

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।

थारूवान
1 14 15 16 17 18 35