7
दुई गोल्ड र एक सिल्भर मेडल जित्दै सञ्जीव चौधरी बने स्टेट च्याम्पियन
अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।
थारूवानगणेश राई/कान्तिपुर। मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको...
थारूवानप्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले ८औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। संगीत, कला, पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान पुर्याएका पत्रकार मदन चौधरी, रामशुभक महतोलगायत सात जना ब्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गरेको हो। विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मिएका चौधरीले नेकपा संयुक्त मार्क्सवादीका संस्थापक अध्यक्ष...
थारूवानगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएईको आगामी २०१७-१९ कार्यकालका लागि नेत्र नारायण थनेतले सदस्यमा उम्मेदवारी दिएका छन्। नवलपरासी निवासी थनेत गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष हुन्। थनेतसहित आइसीसी सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ, जसमा ठाकुर प्रसाद ढुंगाना र चित्र बहादुर केसी छन्।
थारूवानराष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि सांकेतिक विरोध नै जारी रहने उल्लेख गरिएको छ । त्यस्तै अन्य पार्टीहरुप्रति राजपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस संघीयताविरोधी भएको टिप्पणी गरेको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश