7
प्रतिनिधिसभामा चितवनबाहेक तराईका जिल्लामा ६९ वटा निर्वाचन क्षेत्र
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ।
थारूवाननिर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस) कैलालीका अध्यक्ष लाहुराम चौधरी दुई वर्षअघि (७ भदौ २०७२) टीकापुर घटनामा धनगढीमै थिए । तर, आन्दोलनको नेतृत्व लिएकै कारण उनी पक्राउ परे । अध्यक्ष चौधरीलगायत टीकापुर घटनाको आरोपमा पक्राउ परेका २५ परिवारको अहिले कन्तविजोग भएको छ । जेल पर्नुअघि एनआईसी एसिया बैंकबाट लिएको १५ लाख ऋण भदौ मसान्तभित्र...
थारूवानबाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्। बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन्। सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २-२ लाख राहत दिने निर्णय गरेको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश