7
पत्रकार महासंघ बारा शाखामा ‘काठ’ राजनीति, अध्यक्षले भने, ‘श्रमजीवी पत्रकारको मर्यादामाथि कुठाराघात’
नागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाले आफूहरुविरुद्ध भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ। शाखाका अध्यक्ष कमलकुमार उपाध्यायद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउनेगरी संस्थाकै सदस्यहरुबाट समाचार लेख्ने र प्रकाशित गर्ने कार्यले पत्रकारहरुको व्यवसायिक मर्यादामाथि ठूलो धावा बोल्ने कार्य भएको...
थारूवानदाङ जिल्लाको देउखुरी उपत्यकास्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाकाभन्दा ४० किलोमिटर टाढा निस्फिक्री बसेको भन्दै संसदमा चर्को आलोचना भएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा ‘वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने’ उल्लेख छ।
थारूवाननिर्वाचनको विरोध गर्ने थारुका पार्टीहरुले पनि स्थानीय तहको चुनावमा सहभागिता जनाउन दल दर्ता गरेका छन्। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, भानुराम चौधरी अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरी नेतृत्वको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले दल दर्ता गरेका हुन्।
थारूवानसत्तारुढ गठबन्धनको बैठकमा दलहरुवीच कुनै सहमति हुन सकेन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा कुनै सहमति भएन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले मतदान नगर्ने अडान दोहोर्याएका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश