7

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा शान्ता र पार्वता

प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपां) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन्।

थारूवान

कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतले निर्वाचित प्रतिनिधि सभाका सदस्य रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आवाज उठेको छ।

थारूवान

धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । आव २०७५/७६ का लागि धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब ७९ करोड ३४ लाखको अनुमानित आय–व्यय (बजेट) प्रस्तुत गरेको छ । नगरवासीले आफ्ना माग एकातिर नीति, कार्यक्रम तथा बजेट अर्कैतिर भएको...

थारूवान

गुलरिया नगरपालिका १२ भैसाहीका ६० वर्षीय जोगीराम थारू तीन पुस्तादेखि सगोलमा बस्दै आएका छन् । उनको ४२ जनाको परिवार अहिले पनि एउटै भान्सामा खान्छ । सुत्नका लागि तीनवटा घर छन् । साँझ–बिहान गरेर भान्सामा ३० किलोभन्दा बढी भात पाक्छ । एक छाक खाना पकाउन मात्रै झन्डै ४ घण्टा लाग्छ ।

थारूवान

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले राष्ट्रिय सहकारी बैंक लिमिटेडहरुलाई किसानहको ढुकढुकी बनाउनुपर्ने बताएकी छन्।

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने भएको छ । तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

थारूवान

सन्तोष दहित/दाङ। बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ।

थारूवान

नेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमणि चौधरीले मन्त्रीहरूले बजेटमा फिक्सिङ गरेको भन्दै ती मन्त्रीहरूलाई जेल हाल्न माग गरेका छन् । बिहीबार बसेको संसद बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा भाग लिँदै चौधरीले मन्त्रीहरूले आ–आफ्ना क्षेत्रहरूमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल हालिन्छ’, उनले भने, ‘बजेट...

थारूवान

काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा २० जनालाई कारबाहीको सिफारिस भएको छ ।

थारूवान

प्रदेश नम्बर ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रममा विपन्न थारु  समुदायको वृहत्तर हितका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। साथै थारु समुदायमा मात्र...

थारूवान
1 7 8 9 10 11 35