8

नेपालको सनसनीपूर्ण जित, विश्वकप छनोट खेल्ने पक्का

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६...

थारूवान

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। चौधरीको वि.सं. १९९२ मा जन्म भएको थियो ।

थारूवान

चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

थारूवान

नाइटिङ्गेल स्कुलले सोमबार रजत जयन्ती मनाएकको छ । ललितपुरको लगनखेलस्थित आर्मी कल्बमास्कुलले यो २५ व्र्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सव मनाएको हो । करिब ५० जना विद्यार्थीबाट वि.सं २०४९ सालमा सुरु भएको नाइटिङ्गेल स्कुल थुप्रै चुनौतका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रस्थानमा रह्यो । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस...

थारूवान

सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागू गर्न थारु मिडिया सोसाइटीलगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन् । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागू यस्तो माग गरेको हो ।

थारूवान

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुद्वारा रचित नयाँ गीत सार्वजनिक भएको छ। कान्तिपुर दैनिकका बाँके संबाददातासमेत रहेका उनले थारु भाषाको गीत लेखेका हुन्। चलो ससुराली, हलीहली भेट्ली साली बोलको गीत अर्जुन कौशलले गाएका छन्। सुन्नुहोस् चलो चली ससुराली हलीहली भेट्ली साली खुसीके मारे हुईल बेदम हुइगील धुमधडाका...

थारूवान

मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ ।

थारूवान

सन्तकुमार चौधरी/चितवन। पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई सम्मान गर्ने निर्णय भएको छ । थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. प्रमोद लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. बीएम खरेललाई सम्मान गर्ने निर्णय...

थारूवान

चितवन- खैरहनी­५, जबकौली गौचरनमा यही पुस २८ देखि माघ ८ सम्म सञ्चालन हुने पाँचौ खिचरा महोत्सवबारे महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेवापत खिचरा महोत्सवको समापन समारोहमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।

थारूवान

विनय चौधरी। नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ...

थारूवान
1 9 10 11 12 13 43