8

छायाँकनमा सधैं अब्बल हरिनारायण चौधरी

गर्दै गएपछि असम्भव चीज यो संसारमा केही छैन। जुन कुरा सिनेमेटोग्राफर हरिनारायण चौधरीले प्रमाणित गरेका छन्। यो विषयमा कुनै औपचारिक शिक्षा नलिएपनि अहिले चल्तीका क्यामेरा चलाउने दक्षता उनले हासिल गरेका छन्। गर्दै गएसी सबै सिकिने उनको धारणा छ। मेहनत र लगन भने भने निरन्तर गर्नुपर्ने उनले बताए।

थारूवान

नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेकी छन्।

थारूवान

इन्द्रेणी थारू। थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् ।

थारूवान

बारा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टी नेपालका एकवाल मियाँले २२ हजार २७५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका देवनारायण चौधरीले २० हजार ६०७ मत प्राप्त गरे। सुरुदेखि अग्रता लिएका चौधरी अन्त्यमा पराजित हुन पुगे।

थारूवान

सिरहा क्षेत्र नम्बर १(क)मा एमालेका लगनलाल चौधरी विजयी भएका छन्। उनले ११५४२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष कुमार चौधरीले १०६९९ मत पाए।

थारूवान

रुपन्देही क्षेत्र नम्बर ३(ख)मा एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी विजयी भएका छन्। उनले ६७०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका हरिध्वज मल्लले ६२११ मत पाए।

थारूवान

नेपाली कांग्रेसले पर्साको प्रदेश सभामा खाता खोलेको छ। पर्सा क्षेत्र नम्वर ४ (क)मा कांग्रेसका शंकर चौधरीले विजय हासिल गरेको हो। एमालेका पुर्व सभासद जयप्रकाश थारुलाई पराजित गर्दै नेपाली कांग्रेसका पुराना नेता शंकर चौधरी निर्वाचित भएका छन्। शंकरले जयप्रकाशलाई ४४८ मत अन्तरले पराजित गरेका हुन्।

थारूवान

बर्दिया क्षेत्र नम्बर २ ख मा माओवादीको प्रदेशसभा उम्मेदवार दीपेश थारु विजयी भएका छन्।उनले २३६३२ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नाचुराम थारुले १७९१२ मत पाए। यो बर्दियाको थारु गढ मानिन्छ।

थारूवान

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा...

थारूवान

थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक एवं समावसेवी रामलाल चौधरीलाई पितृशोक परेको छ। उनका बुबा छेदिलाल चौधरीको बुधबार राति १२:४५ बजे ७५  वर्षको उमेरमा निधन भएको हो।

थारूवान
1 10 11 12 13 14 43