8

गोपाल दहितले समाजका लागि गरेका महत्वपूर्ण कामहरु

सिताराम थारु। बर्दिया क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल दहितले आफ्नो जीवनकालमा गरेका केही महत्त्वपूर्ण कामहरु यहाँहरुलाई जानकारी गराउन चाहन्छु।

थारूवान

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण पत्रमा उललेख गरेको बताए ।

थारूवान

सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्धारा आयोजित युवा स्वयंसेवक सञ्जालमा आबद्ध युवाहरुलाई शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाहरुको भूमिका विषय एक दिने कार्यशाला धनगढीमा सम्पन्न भएको छ। यूएनडीपी नेपाल क्षेत्रीय फिल्ड कार्यालय धनगढीको सहयोगमा सम्पन्न कार्यक्रममा युवा स्वयंसेवक सञ्जाल धनगढीका युवाहरुको सहभागिता थियो।

थारूवान

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरु भएको छ ।

थारूवान

विमला चौधरी/बाँके। बाँके राप्ती सोनारी गाउँपालिका ३ का विश्वसागर परियार थारु लोक पप गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार फिल्मी क्षेत्रबाट गायन क्षेत्रमा लागेको एक बर्ष न बित्दै आधा दर्जनबढि थारु लोक पपगीत बजारमा ल्याउन सफल भएका छन् । अनलाइन अइहो हो छैली फेसबुकमा...

थारूवान

नविन चौधरी/दारु। दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका छन् । गायक शालिकराम चौधरीको ‘साली हो बर्को छाँयाले’ रोशन रत्गैयाँको ‘बरा बरा मुर्घा’ प्रकाश प्रिय कुसुम्याको ‘पान्सुपारी कुटुक्कै’ खेम चौधरीको ‘लभ होगिल’ लक्ष्मिान चौधरीको ‘अइलो साली बइठो गोनरीम’ लगायतका गितले कार्यक्रम स्थल उल्लासमय भएको थियो भने दर्शक नाच्दै...

थारूवान

सीएन थारु। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण पश्चात दुई वर्षमा तीन तहको निर्वाचन सम्पन्न गर्ने अभिभारा बोकेर स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै गठबन्धनको राजनीति नेपाली राजनीतिमा अभ्यास हुँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि दलहरु बीच गठबन्धन गर्दै चुनावी मैदानमा उत्रे भने यसले नेपाली राजनीतिक वृतमा नयाँ...

थारूवान

चितवनमा पाँचौ खिचरा महोत्सवको तयारी भइरहेको छ। प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदै आएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी गरिएको हो । महोत्सव आयोजना गर्नका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ...

थारूवान

मलेसियामा गठन भएको प्रवासी थारु सेवा समाजले त्यहाँका थारु कामदारमा आइपर्ने समस्याहरुको समाधान गर्दै आएको छ। अलपत्र परेकालाई व्यवस्थापन गर्नेदेखि बिरामीहरुको सहयोगको लागि समाज सधैं तत्पर रहेको छ। नेपालमा हुने विभिन्न समाजिक काममा पनि समाजले आर्थिक सायहता गर्दै आएको छ।

थारूवान

चन्द्रकिशोर। सन्दर्भ – १ सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विशाल र्‍याली थियो, ७ भदौ २०७२ का दिन । त्यसमा विभिन्न जातीय संगठनसँगै मुस्लिम संगठनहरूको पनि सहभागिता थियो । शिवसागर चोकनजिक फोटो खिच्न एउटा घरको छतमा पत्रकारहरू बसेका थिए । माथिबाट तल सडक भएर गुज्रिएको भीडको फोटो खिच्दा बढी भीडका टाउकोहरूको नै...

थारूवान
1 11 12 13 14 15 43