8
श्रीनिवास चौधरीको नयाँ नेपाली गीत आउँदै
विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी विभिन्न भाषाभाषीका गीत गाउँदै आएका छन्। उनै गायकले नेपाली आधुनिक गीतमार्फत छुट्टै पहिचान बनाउन सफल भएका छन्।
थारूवानसीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषा तथा संस्कृति संरक्षणमा थारु पत्रकारहरुले ठोस कदम चाल्नुपर्ने बताएका छन्। पछिल्लो समय थारुहरुको पहिचान हराउँदै गएको औल्याउँदै उनले थारुहरुको जातीय तथा ऐतिहासिक पहिचान जोगाउन थारु पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश