8
काठमाडौंका थारु महिलाहरुले जितिया पर्व मनाउँदै
थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउने भएका छन् । थारु महिलाहरुको महान् चाड जितिया बुधबार साँस्कृतिक कार्यक्रमका बीच प्रज्ञा प्रष्ठिानको हलमा मनाइने महिला समाजका अध्यक्ष गीता चौधरीले जानकारी दिइन् ।
थारूवानकारी महतो/चितवन। यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक...
थारूवानथारु पत्रकार संघ नेपाल बारा शाखाकी अध्यक्ष रेनु चौधरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’बाट सम्मानित हुने भएकी छन्। नेपालका पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहले २१औं साधारणसभाको अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ। चौधरी बाराको कलैयास्थित संस्कार एफएममा समाचारवाचिका तथा कार्यक्रम उत्पादनको रुपमा कार्यरत छिन्। पुरस्कारको राशि सात...
थारूवानसन्तकुमार चौधरी/चितवन। दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १ का मित्रमणि कंडेल र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले संकलन गरेकाो २ लाख...
थारूवानकारी महतो/चितवन। विगत १८ दिनदेखि भरतपुरको एलाइभ हस्पीटल तथा ट्रमा सेन्टरमा उपचार भईरहेको सन्जीत महतोको अर्को चरणको शल्यक्रिया भदौ ८ गते बिहिबार हुँदैछ । साउन २२ गतेदेखि सन्जीतको खुम्चिएको खुट्टा सीधा बनाउनका लागि घुँडाभन्दामूनि दुई ठाउँमा प्वाल बनाई त्यसमा रडले छेडेर त्यसमा डोरी बाँधी पाँच किलो तौलको ढक झुन्ड्याइएको...
थारूवाननेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले २, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश राना र रोशन दोङले समान एक गोल गरे। नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले ठूलो अन्तरको जित हात पार्ने टोलीको रणनीतिले गर्दा खेलाडीहरू दबाबमा...
थारूवानघाइते सन्जीत महतोको विषयमा ढिलैभएपनि तत्काली आन्दोलनका अगुवा नेता लेखीले चासो देखाए सक मधेस एक प्रदेशविरुद्ध भएको थरुहट आन्दोलनका घाइते सन्जीत महतोको विषयमा तत्कालीन आन्दोलनका अगुवा नेता राजकुमार लेखीले चासो देखाएका छन्। घाइते महतोको स्वास्थ्य उपचारका लागि उनले आफ्नै पहलमा आर्थिक संकलनमा जुटेका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश