8

थारु पत्रकार संघ नेपालको महाधिवेशन सुनसरीमा गर्ने निर्णय

थारु पत्रकार संघ नेपालले आफ्नो महाअधिवेशन सुनसरीमा गर्ने निर्णय गरेको छ। बुधबार कृष्णराज सर्वहारीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले मंसिर मासन्तभित्र सुनसरीमा गर्ने निर्णय गरेको हो। अधिवेशन थारु पत्रकार संघ नेपालको सुनसरी शाखाले मोरङ शाखाको समन्वयमा आयोजना गर्ने निर्णय भएको हो।

थारूवान

लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७.३ मिटर भन्दा माथि देखिएको छ । गण्डकको देवघाटमा भन्दा त्रिवेणी बाँधमा पानीको सतह धेरैमाथि देखिएको छ । नारायणगढ भन्दा २२ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी बाँध (गण्डक बाँध) सम्मका खोलाहरुमा आएको बाढी...

थारूवान

चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा परेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । लालबकैया, बागमती, झाँझ, चाँदी, भकुवा, अरुवालगायतका स्थानीय खोलामा बाढी आउँदा जिल्लाको दुई हजारभन्दा बढी कच्ची घर,...

थारूवान

कारी महतो/चितवन आन्दोलनका घाइते सन्जीत महतोको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि विभिन्न व्यक्तित्वहरु भरतपुरको एलाइभ अस्पताल र ट्रमा सेन्टर पुगेर गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्।

थारूवान

सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनालले ‘टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि जितेकी छिन्। र्यायम्पजोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा प्रिया खड्का ‘फस्ट रनर अप’, सृष्टि मोडल ‘सेकेन्ड रनरअप’ र सुष्मा थापा ‘थर्ड रनरअप’ भए।

थारूवान

भारतीय टेलिभिजन च्यानल एम टीभी बाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी छनोट भएकी छिन् । इशा देश बिदेशबाट भएको अडिसनमा हजारौं बाट उत्कृष्ट १५ मा परेकी हुन् । रियालिटी शो को दसौ श्रृङ्खला चलिरहँदा नेपालबाट उनी पहिलो पटक छनोट भएकी हुन् ।

थारूवान

गत बिहिबार राजधानीकै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो । काठमाडौंको मुटु मानिने क्षेत्रपाटीबाट दिनदहाडै बालक स्कूलबाटै अपहरणमा परेका थिए । क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै अपहरणमा परेका थिए ।

थारूवान

भरतपुर महानगरपालिका-१९ को मत परिणामसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुर्सोत्तम भण्डारीको संयुक्त इजलासले यस भन्दा अघिको अन्तरिम आदेश समेत खारेज गर्दै निर्वाचन आयोगलाई पुन मतदानको लागि व्यवस्था गर्न आदेश दिएको हो।

थारूवान

इटहरी उपमहानगरपालिकामा निर्वाचित वडाध्यक्षहरुलाई थारु महिला सभा नगर कार्यसमितिले सम्मान गरेको छ। इटहरी वडा नं. १६, १७ र १८ का निर्वाचित वडाध्यक्ष दीपनारायण चौधरी,भगवानलाल शाह र रामकुमार चौधरीलाई सभाले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो।

थारूवान

-मेकअप गर्नुअघि हानिकारक ब्याक्टेरियाको संक्रमणबाट बच्न राम्ररी हात र अनुहार धुनुपर्छ । -सकेसम्म फाउन्डेसन कम प्रयोग गर्ने । फाउन्डेसनको ठाउँमा पाउडरको प्रयोगमा जोड दिने । – फेस पाउडर आवश्यकताभन्दा बढी प्रयोग नगर्ने ।

थारूवान
1 15 16 17 18 19 43