8
यी हुन् धनगढी उपमहानगरमा माओवादीको थारु उम्मेदवार
निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको...
थारूवानसीएन थारु। हालै काश्मिरको श्रीनगरमा चुनाव सम्पन्न भयो । उक्त चुनावमा ७ प्रतिशत भोट पनि खसेन तर सत्ताको लागि वैधता हासिल गरेको ठहर भयो । काश्चिरको चुनाव त्यहाँको जनताका लागि औपनिवेशिकतालाई मलजल गर्ने साधन बनेको देखिन्छ र यो करिब सत्तरी वर्षको संघर्षलाई निरन्तरता प्रदान गर्ने वाहेक अरु केहि गरेन...
थारूवानकैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश