8
ठुन्यांर ठुन्यांर लोसिनाको ठुम्का
गायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित र लोसिना लामिछाने अभिनय गरेका छन्। भिडियोलाई दीपक चौधरी र दीपक ´दीप`ले निर्देशन गरेका हुन्। गीतलाई फिरु चौधरीले शब्द र संगीत भरेका हुन्।
थारूवानसीएन थारु। २०७४ साल वैशाख ३१ गते नेपाल सरकारले स्थानीय तहको निर्वाचन तोकेकै दिन संघीय लिम्बुवान पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकले समानान्तर सरकारको कार्यदिशा पारित गर्न पुगे । यो संयोग हो कि रणनीतिक प्रतिस्पर्धा ठम्याउन गाह्रौं भयो तर नेपाल सरकारको तयारी यतिवेला निर्वाचन सम्पन्न गर्न भए पनि संघीय लिम्बुवान...
थारूवानभूवैज्ञानिकको माग पूरा भयो भने अब भूगोल र सामान्य ज्ञानका पुस्तकमा आठौं महादेशका रुपमा जिल्यान्डियाले प्रवेश पाउनेछ। वैज्ञानिकले दक्षिण पश्चिम प्रशान्त महासागरभित्र अधिकांश भाग डुबेको अवस्थामा रहेको जिल्यान्डियालाई महादेशको मान्यता दिनुपर्ने माग गरेका छन्। जिल्यान्डिया नौलो ठाउँ भने होइन। यसको सबैभन्दा अग्लो पहाड पानीमाथि छ र त्यो न्युजिल्यान्ड देशका रुपमा...
थारूवानकिशोरीलाई भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ। कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई...
थारूवानस्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा जिल्लामा देखिएका गुनासो हल...
थारूवानप्रेम दहित/धनगढी। थारु समुदायके संस्कृति हेरैटी गैल कहटी आब पहिचान जोगाइक लाग संस्कृति बचाउ अभियान आवश्यक रहल थारु अगुवाहुक्रे बटैले बाटै। जखोर लेक परिषद नेपालके आर्थिक सहयोग तथा थारु नागरिक समाज कैलालीके आयोजनामे शनिच्चरके रोज धनगढीमे हुइल थारु सम्वत, संस्कृति ओ पहिचानके लाग हमार भूमिका विषयक अन्तरक्रिया कार्यक्रममे थारु...
थारूवाननागेन्द्र चौधरी/बारा। बिहीबारदेखि सुरु हुने प्रथम ऐतिहासिक मत्सय तथा कृषि महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। कलैयाको कृषि बजारमा सुरु हुने महोत्सवको कृषिमन्त्री गौरी शंकर चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको मत्सय ब्यवसायी संघको जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश