8

तेरिया मगरले जितिन् ‘झलक दिखला जा’ ताज

तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले जनाएको छ ।

थारूवान

प्रेम चौधरी/धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा तीन दिने माघी डेवानी तथा खोज्नीबोज्नी कार्यक्रम सुरु भएको छ। कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन र राज्यबाट पाउनु पर्ने अधिकारको माग गर्दै यहाँका थारु समुदायले माघी खोज्नीबोजनी मेला आयोजना गरेका हुन्।

थारूवान

लखन चौधरी। पहिले–पहिले बुडु–बुडीहुक्रे कहै–‘बरे जार बा रे लर्को, माघ लहाई सेकजाई कि नाई, यि.., असौंक माघ किहि–किहि लैजाइठ झाने ।’ थारू समुदायके बरस भरिक भाग्य भविष्यके फैसला करुइया माघीहे व्यक्तिगत जीवनके फैसाला हुइना टिहुवारके रुपमे फेन लेहल पुर्खाहुकनके कहाईसे बुझजाइठ । पुर्खनके कहाईके प्रसंग माघके ठन्ठनैना जार हुई...

थारूवान

चम्पन सांस्कृतिक समूहले नयाँ थारु गीत बजारमा ल्याएको छ। दीपक चौधरी र दीप चौधरीको संयुक्त निर्देशनमा बनेको गीतमा रुपेश कुमार, अस्मिता,गणेशु र मञ्जु चौधरीको अभिनय छ। गीतमा सनम चौधरी र सबनम चौधरीको स्वर रहेको छ। सुन्नुस् तोहर मिनिस्कट के शीर्षक गीत।

थारूवान

थारू फिल्म भौँरा माघ १ गतेदेखि चल्ने भएको छ। दाङको देउखुरीस्थित सत्यसाई सिनेमा हलमा माघ १ गतेदेखि चल्ने फिल्मका निर्माता नन्दु चौधरीले जानकारी दिए। चम्पन साँस्कृतिक समूहको ब्यानरमा बनाइएको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता चौधरीले जानकारी दिए। ‘फिल्ममा...

थारूवान

चितवनको कठारकी किशोरी अनिशा चौधरी आफ्नो साँस्कृतिक पहिचान जोगाउने प्रयासमा विगत केही महिनाअघिदेखि सक्रिय छिन् । उनले थारु समुदायको पुरानो र नयाँ संस्कृतिलाई जोडेर खैरहनीमा हुन लागेको मौलिक पहिचानको पर्व खिचरा महोत्सवमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा छिन् ।

थारूवान

नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

थारूवान

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको हो ।

थारूवान

सीएन थारु। थारु विद्यार्थी समाजको विकल्प भनिएको थारु विद्यार्थी सभा साँचिक्कै विकल्प हो कि विभ्रम? भन्ने आसयका साथ मैंले एउटा लेख थरुवान डट कम अनलाईन खबरमा पठाएँ। शायद यो लेख मेरो पहिलो नै हुनुपर्दछ थारु विद्यार्थी समाजको सन्दर्भ जोडेेर किनकी यो भन्दा अगाडि त्यसमा पनि विराटनगरको पाँचौं महाधिवेशन पश्चात...

थारूवान

थरुहट तराई पार्टी नेपालले आफ्नो केन्द्रीय सदस्यको कीर्ते हस्ताक्षर गरी सांसद गंगा चौधरीले दल दर्ताका लागि निवेदन दिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टी अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कञ्चनपुरका ईश्वरी चौधरी र मुन्नी चौधरीको हस्ताक्षर कीर्ते गरी थरुहट तराई पार्टी लोकतान्त्रिक नामक पार्टी दर्ताका लागि सांसद चौधरीले उनीहरुको...

थारूवान
1 26 27 28 29 30 43