8

सात दिन चल्ने चौथो खिचरा महोत्सव खैरहनी रङ्गशालामा हुने

कारी महतो थारु/खैरहनी विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने भएको छ। यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा...

थारूवान

रेशम चौधरी। पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो। 

थारूवान

मोहित चौधरी/बारा बाराको गढीमाई नगरपालिका-५, मा वडा विकास र जातीय उत्थानको लागि वडा स्तरीय भेला सम्पन्न भएको छ। थारु भाषाका आँशुकवि हृदय नरायण चौधरीको अध्यक्षतामा बकुलियामा भएको भेलाले नगरपालिकाबाट छुटयाइएको रकमबाट बकुलियाले धर्म, भाषा र साँस्कृति जर्गेना गर्न पत्रिका प्रकाशन गर्ने तयारी भएको बताइएको छ। साँस्कृति संरक्षण गर्नका लागि...

थारूवान

सुनिल चौधरी/झुम्का। पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा परेको छ। संस्कृति नै लोप हुन थालेपछि यसको संरक्षण र जनचेतना फैलाउन थारु फिल्मको निर्माण भएको छ।

थारूवान

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, कैलाली, सुर्खेत र दाङका गरी २७ महिला खेलाडी सहभागी छन् । ४८ किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न...

थारूवान

२०७३ मंसिर १८ गते, काठमाडौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु, सप्रेम नमस्कार। हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति वेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं। मलेरियाको महामारी पनि पचायौं र इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर...

थारूवान

दिल बहादुर चौधरी। अहिले जताततै नेपाली जनताको चर्चा छ। देशमा मात्र हैन, बिदेशमा पनि नेपाली जनताको चर्चा छ। हरेक संघ संस्था, दातृ निकायमा मात्र हैन, संयुक्त राष्ट्र संघमा पनि यसको खूब चर्चा छ। राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुको त मुखमै झुण्डिएको छ, “नेपाली जनता।”

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मीक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा मन्दिरमा सामूहिकरुपमा मनाइने लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सव २०७३ को आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।

थारूवान

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ।

थारूवान
1 28 29 30 31 32 43